आईतवार, बैशाख ७,२०८२ 11:58:11
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 11:58:11
IME remit
Global IME Bank Limited

सरकाले विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई हटाएर गुरुङ र कार्कीलाई गर्‍यो नियुक्त

Hyundai Nepal
सरकाले विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई हटाएर गुरुङ र कार्कीलाई गर्‍यो नियुक्त
Nabil Bank Limited

काठमाण्डौ। सरकारले व्यवसायीसँग बक्यौता असुल गर्नुपर्ने अडानमा रहेका नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई हटाएर नयाँ  नियुक्त गरेको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले महेन्द्रबहादुर गुरुङ र देवेन्द्र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो। 

Shivam Cement
Bizshala
CG Motors

सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्य पदमुक्त भएसँगै गुरुङ र कार्की नियुक्त भएका हुन्।

सञ्चालकद्वय पुन र आचार्यले डेडिकेटेड तथा ट्रंक लाइन विवाद सुल्झाउन सरकार र विद्युत नियमन आयोगले दिएको निर्देशन कार्यान्वयन गर्न असहयोग गरेको भन्दै मन्त्रीले पदबाट हटाएको बताइएको छ।

प्राधिकरण सञ्चालक समितिको बैठकले यो विवादमा विद्युत काटेका ६ उद्योगमा लाइन जोडिदिने निर्णय गरेको तर सो निर्णयमा सञ्चालकद्वय पुन र आचार्यले फरक मत (नोट अफ डिसेन्ट) लेखेको कुरालाई लिएर हटाइएको मन्त्रालयले जनाएको छ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.