सोमबार, असार २,२०८२ 10:24:43
  • सोमबार, असार २,२०८२ 10:24:43
Global IME Bank Limited

हिमालयन लघुवित्तद्वारा १०.२५ लाख बीमा रकम हस्तान्तरण

Hyundai Nepal
हिमालयन लघुवित्तद्वारा १०.२५ लाख बीमा रकम हस्तान्तरण
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले १० लाख रुपैयाँ बढी बीमा रकम हस्तान्तरण गरेको छ । संस्थाको रुपन्देही जिल्ला कञ्चन गाउँपालिका– ४, थकालिचोक स्थित थकालिचोक शाखाले मृतकका परिवारलाई १० लाख २५ हजार बराबरको बीमा रकम हस्तान्तरण गरेको हो ।

संस्थाले मङगलबार मृतककै घरमा एक कार्यक्रमको आयोजना गरि संस्थाका सदस्य (केन्द्र न ६७ समूह न २ मा आबद्ध) ज्ञानमति थारुको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो । संस्थाले मतक सदस्यका श्रीमान अमिरिका थारुलाई १ लाख ७१ हजार ७८८ रुपैयाँ कट्टा गरि ,रु ८ लाख ५३ हजार २१२ रुपैयाँबराबरको चेक  हस्तान्तरण गरेको जनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सो बीमा रकम संस्थाका शाखा प्रमुख खेमानन्द तिवारी र गैडहवा गाउपालिका–१ का वडा अध्यक्ष  प्रदिप कुमार चौधरीले हस्तान्तरण गरेका हुन् ।

ज्ञानमतिको चट्याङ लागेर मृत्यु भएको थियो ।  

बीमा रकम हस्तान्तरण कार्यक्रममा  उक्त गाउँका करिब २० जना सदस्य , वडा अध्यक्ष  साथै संस्थाका शाखा प्रमुख खेमानन्द तिवारी, कर्मचारीहरू रिमा चौधरी , बिजय चौधरी थारु र बिरेन्द्र यादबको उपस्थिति रहेको थियोे ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.