सोमबार, असार २,२०८२ 02:33:41
  • सोमबार, असार २,२०८२ 02:33:41
Global IME Bank Limited

महासंघद्वारा प्यारालम्पिकमा पदक बिजेता पलेशा गोवर्धनलाई ३ लाख प्रदान

Hyundai Nepal
महासंघद्वारा प्यारालम्पिकमा पदक बिजेता पलेशा गोवर्धनलाई ३ लाख प्रदान
Nabil Bank Limited

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार प्यारालम्पिकमा तेक्वान्दातर्फ कास्य पदक बिजेता २१ वर्षीय पलेशा गोवर्धनलाई सम्मान गरेको छ । महासंघले गोवद्र्धनलाई ३ लाख, प्रशिक्षक कविराज नेगी लामालाई १ लाख २५ हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ७५ हजार रुपैया सहित सम्मान गरेको हो ।  

गोवद्र्धन प्यारालम्पिक खेलमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सम्मान कार्यक्रममा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले गोवद्र्धन, प्रशिक्षक र म्यानेजरलाई बधाई ज्ञापन गर्दै सम्मान गर्न पाउदा खुशी लागेको बताए ।  

साथै, उनले महासंघका सदस्य एवं सम्पूर्र्ण निजी क्षेत्रलाई प्रतिभावान खेलाडि गोवद्र्धन लगायत अन्य खेलाडि र खेल क्षेत्रलाई यथा सम्भव सहयोग बढाउन पनि आग्रह गरे । ‘नेपाली युवाहरु प्रतिभावान छन,’ उनले भने, ‘विश्वका अन्य मुलुक जस्तै नेपालमा सरकारसँगै निजी क्षेत्रले पनि खेल क्षेत्रको प्रवद्र्धनमा सहयोग पुर्याउनुपर्छ, ’उनले भने ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.