एआईको प्रभावकारी प्रयोगका विषयमा एकदिवसीय अभिमुखीकरण सम्पन्न, एआईको प्रयोगबाट व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्नेमा जोड
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ र अमेरिकी दूतावासको सहकार्यमा महासंघ सचिवालय, टेकुमा “क्ष्लमचगकतथ मभभउ म्ष्खभस् ब्क्ष् ायच ल्भउबभिकभ एचष्यचष्तथ क्भअतयचक” विषयक एकदिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा उद्योगी व्यवसायीहरुले एआईको प्रयोगबाट नेपाली व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्नेमा जोड दिएका छन् ।कार्यक्रममा बोल्दै महासंघका...

