बुधबार, भाद्र ३१,२०८३ 12:53:29
Bizshala
  • बुधबार, भाद्र ३१,२०८३ 12:53:29
Bizshala
Global IME Bank Limited

नेपाल पे क्युआरको ‘शुभलाभ अफर’ सार्वजनिक, क्यासब्याकका साथै आकर्षक उपहारको व्यवस्था

नेपाल पे क्युआरको ‘शुभलाभ अफर’ सार्वजनिक, क्यासब्याकका साथै आकर्षक उपहारको व्यवस्था
New Office

काठमाण्डौ । आउँदै गरेको दशैं तथा तिहारको हर्षाेल्हास सँगै नेपाल पे क्युआरमा शुभलाभ अफर सार्वजनिक भएको छ । यो अफर असोज ५ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुनेछ ।

सो अफर अन्तर्गत नेपालप क्युआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरुले ‘सुपरसट क्यासब्याक’ पाउनुका साथै जति धेरै क्युआर कारोबार गर्नेछन् त्यति धेरै लक्की ड्रमा विभिन्न आकर्षक उपहारहरु जित्ने मौका पाउन सक्नेछन् । उक्त अफर अवधि भरि न्यूनतम रु २०० वा सो भन्दा बढिको न्यूनतम १० वटा वा सो भन्दा बढि कारोबार गर्ने ग्राहकहरुले रु २०० क्यासब्याक प्राप्त गर्नेछन् ।  

Shivam Cement
Bizshala
CG Motors

साथै, लक्की ड्रका लागि पनि योग्य हुनेछन् । लक्की ड्रमा विभिन्न प्रकारका इलेक्ट्रोनिक उपहारहरु जस्तै टिभी, वासिङ मेसिन, फ्रिज, माइक्रो वेव ओभन, हिटर, एयरफ्रायर र स्मार्टफोनहरु रहेका छन् ।

Muktinath Bikas Bank Limited

ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ, वालेटहरु तथा कनेक्ट आईपीएस एपबाट सजिलै नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । यो अफर सम्पूर्ण स्ट्याटिक तथा डाइनामिक क्यूआरमा लागू हुने छ भने गेटवे भुक्तानीमा भने लागू हुने छैन ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.