बिहीबार, चैत्र २१,२०८१ 03:22:05
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:22:05
IME remit
Global IME Bank Limited

नख्खु खोलाले बगाएका २ जनाको ज्यान जोगाएका चणिकलाललाई महालक्ष्मी विकास बैंकद्वारा रु. १ लाखसहितको सम्मान

Hyundai Nepal
नख्खु खोलाले बगाएका २ जनाको ज्यान जोगाएका चणिकलाललाई महालक्ष्मी विकास बैंकद्वारा रु. १ लाखसहितको सम्मान
Nabil Bank Limited

काठमाण्डौ । असोज ११ गतेदेखि परेको अविरल वर्षासँगै ललितपुर महानगरपालिका वडा न. १३, नख्खु खोलामा आश्विन १२ गते आएको बाढीले  बगाएका २ व्यक्तिहरुको सकुशल उद्धार गरेका काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा न. ९ घर भएका ३३ वर्षीय चणिकलाल तामाङलाई  महालक्ष्मी विकास बैंकले सम्मान गरको छ । 

Shivam Cement
Bizshala
CG Motors

आश्विन १३ गते बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच चणिकलाल तामाङले जोखिमकाबीच देखाएका अदम्य साहस र तत्परताले राजु शाह र उनको परिवारको सदस्यको सफल उद्धार गर्न सकिएको निष्कर्षका साथ तामाङ्गलाई रु. १ लाख नगदसहित सम्मान गरिएको हो ।  

यस्ता कार्यले विपतको समयमा नागरिक स्तरबाट सुरक्षित रुपमा उद्घार कार्यमा सहभागिता जनाउन समेत हौसला मिल्ने विश्वास बैंकले लिएको छ । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै बैंकले देशैभरि आएको बाढीपहिरोको कारण ज्यान गुमाएका व्यक्तिहरुप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.