डाबर रेड टुथपेस्ट ‘कमेडी दरबार सिजन ३’सँग आबद्ध
काठमाण्डौ । डाबर नेपालले आफ्नो प्रमुख ब्रान्ड डाबर रेड टुथपेस्ट मार्फत ‘कमेडी दरबार सिजन ३’ को शीर्ष प्रायोजनका साथै डाबर नेपालको नयाँ पेय ब्रान्ड Hajmola Zeera ले पनि सपोर्ट गरेको औपचारिक घोषणा गरेको छ । यो सिजन बैशाख ४ गतेदेखि हरेक शुक्रबार राति ९ः०० बजे प्राइम टेलिभिजनमा प्रसारण हुनेछ ।भव्य नयाँ सेट र अझ विस्तारित मनोरञ्जनात्मक ढाँचासहित फर्किएको ‘कमेडी दरबार सिजन ३’ ले अझ...

