मंगलवार, कार्तिक ३,२०८३ 03:26:14
  • मंगलवार, कार्तिक ३,२०८३ 03:26:14
Global IME Bank Limited

डाबर रेड टुथपेस्ट ‘कमेडी दरबार सिजन ३’सँग आबद्ध

Bizshala
डाबर रेड टुथपेस्ट ‘कमेडी दरबार सिजन ३’सँग आबद्ध
New Office

काठमाण्डौ । डाबर नेपालले आफ्नो प्रमुख ब्रान्ड डाबर रेड टुथपेस्ट मार्फत ‘कमेडी दरबार सिजन ३’ को शीर्ष प्रायोजनका साथै डाबर नेपालको नयाँ पेय ब्रान्ड Hajmola Zeera ले पनि सपोर्ट गरेको औपचारिक घोषणा गरेको छ । यो सिजन बैशाख ४ गतेदेखि हरेक शुक्रबार राति ९ः०० बजे प्राइम टेलिभिजनमा प्रसारण हुनेछ ।

भव्य नयाँ सेट र अझ विस्तारित मनोरञ्जनात्मक ढाँचासहित फर्किएको ‘कमेडी दरबार सिजन ३’ ले अझ उत्कृष्ट हास्य, नयाँ प्रस्तुति तथा परिवारका सबै सदस्यले रमाइलो गर्न मिल्ने मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ । यस सिजनलाई अझ आकर्षक दृश्य अनुभव र बलियो हास्यप्रधान प्रस्तुतिका साथ तयार गरिएको छ, जसले यसलाई वर्षकै सबैभन्दा प्रतिक्षित कमेडी कार्यक्रममध्ये एक बनाएको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कार्यक्रममा चर्चित हास्य कलाकार मनोज गजुरेल महाराजाको भूमिकामा देखिनेछन् भने वरिष्ठ अभिनेत्री गौरी मल्ल महारानीको भूमिकामा रहनेछिन्। साथै अभिनेत्री दिया मास्केलाई रानीको रूपमा प्रस्तुत गरिएको छ, जसले शाही कमेडी दरबारको अवधारणामा नयाँ आयाम थप्नेछ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यस साझेदारी मार्फत नेपालको नं. १ टुथपेस्ट ब्रान्ड डाबर रेड टुथपेस्टले परिवारमुखी दर्शकहरूसँग अझ गहिरो सम्बन्ध स्थापित गर्ने लक्ष्य राखेको छ । यो साझेदारीले प्रिमियम तथा सांस्कृतिक रूपमा सान्दर्भिक सामग्रीमार्फत उपभोक्तासँग जोडिने डाबर नेपालको प्रतिबद्धतालाई झल्काउँछ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.