मंगलवार, कार्तिक ३,२०८३ 03:28:51
  • मंगलवार, कार्तिक ३,२०८३ 03:28:51
Global IME Bank Limited

महालक्ष्मी विकास बैंकले दरबारमार्ग शाखालाई अपांगमैत्री शाखाको रुपमा विकास गर्ने, दृष्टिविहिन छडी प्रदान

Bizshala
महालक्ष्मी विकास बैंकले दरबारमार्ग शाखालाई अपांगमैत्री शाखाको रुपमा विकास गर्ने, दृष्टिविहिन छडी प्रदान
New Office

काठमाण्डौ । महालक्ष्मीविकास बैंकले दरबारमार्ग शाखालाई अपांगमैत्री शाखाको रुपमा विकास गर्न भएको छ । बैंकले ३३ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा अपांगता भएका व्यक्तिहरुको बैंकिङ कारोबारलाई थप सहजीकरण गर्नको निमित्त उपलब्ध स्रोत साधनहरुको अधिकतम प्रयोग गरी बैंकको दरबारमार्ग शाखालाई अपांगमैत्री शाखाको रुपमा विकास गर्ने जनाएको हो ।  

साथै, अपांगता भएका व्यक्तिहरुलाई सहज सेवा प्रदान गर्नको लागि दरबारमार्ग शाखामा एक जना कर्मचारीलाई सम्पर्क व्यक्ति तथा फोकल पर्सनको रुपमा खटाइएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यस्तै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अपाङ्गता संरक्षण नेपालसँगको सहकार्यमा शारीरिक अपाङ्गता भएका तथा दृष्टिविहिनहरुलाई सहयोग गर्ने उद्धेश्य अनुरुप बैंकको केन्द्रिय कार्यालय दरबारमार्गमा आयोजित एक कार्यक्रमका बीच सेतो छडी लगायतका सामग्रीहरु समेत वितरण गरेको छ । 

यस किसिमका कार्यहरुबाट अपाङ्गता भएका व्यक्तिहरुको सहज जीवनयापन गर्न तथा समावेशी तथा दिगो भविष्यको आधार निर्माण गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.