बिहीबार, चैत्र २१,२०८१ 03:12:40
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:12:40
IME remit
Global IME Bank Limited

महालक्ष्मी विकास बैंकको कार्यालय भवनको भूमिपूजा कार्यक्रम सम्पन्न

Hyundai Nepal
महालक्ष्मी विकास बैंकको कार्यालय भवनको भूमिपूजा कार्यक्रम सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले काठमाण्डौ जिल्ला कामनपा–३०, ज्ञानेश्वरमा आफ्नो कार्यालय भवन निर्माणको  लागि भूमिपूजा कार्यक्रम सम्पन्न गरेको छ । सो भवन आगामी ९ महिनाभित्र निर्माण सम्पन गर्ने लक्ष्य लिइएको छ ।

नेपाली बैंकिङ क्षेत्र डिजिटल युगतर्फ अग्रसर भइइरहेको सन्दर्भमा उक्त कार्यालय डिजिटल हबका रूपमा सञ्चालनमा ल्याइने बैंकले जनाएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

उक्त भवनमा अत्याधुनिक प्रविधिमैत्री शाखा रहने तथा साथै कार्यप्रवाहलाई डिजिटल प्रविधिको अधिकतम उपयोग गरी थप प्रभावकारी बनाई सेवाग्राहीलाई आधुनिक, सहज र सरल सेवा प्रदान गरिने समेत बैंकले उल्लेख गरेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायबाट भूमिपूजन कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायतका उच्च व्यवस्थापन समितिका पदाधिकारीहरु र बैंक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.