शुक्रबार, जेष्ठ १,२०८३ 06:28:18
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 06:28:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

केके मार्टमा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा १०% क्यासब्याक

Laxmi Sunrise Bank Limited
केके मार्टमा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा १०% क्यासब्याक
Shivam Cement

काठमाण्डौ । ग्लोबल आइृएमई बैंक, नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र केके मार्टको सहकार्यमा क्यासब्याक योजना सञ्चालन भएको छ । 

यस योजनाअन्तर्गत सिमित समय अवधिसम्म ग्लोबल स्मार्ट प्लस तथा कनेक्ट आइपीएसका प्रयोगकर्ताहरुले केके मार्टका सबै आउटलेटहरुमा नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १०% (अधिकतम रु १०० सम्मको)क्यासब्याक प्राप्त गर्न सक्नेछन् । 

Bizshala
New Office
CG Motors

यो अफर यही असोज १८ देखि ३० गतेसम्म उपलब्ध हुनेछ ।

Garima Development Bank
Shivam Cement
IME remit

उक्त अफरमा ग्राहकहरुले अफर अवधिभरि अधिकतम प्रति खाताबाट ३ पटक सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । केके मार्टमा डाईनामिक क्यूआरको रुपमा उपलब्ध रहेको नेपाल पे क्यूआरमा ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ वा वालेट अथवा कनेक्ट आइपीएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्छन् ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.