मंगलवार, बैशाख ८,२०८३ 02:26:02
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 02:26:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

माछापुच्छ्र्रे बैंकले सञ्चालनमा ल्यायो एम–कार्ड सेवा

Bizshala
माछापुच्छ्र्रे बैंकले सञ्चालनमा ल्यायो एम–कार्ड सेवा
Shivam Cement

काठमाण्डौ । माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकहरुलाई नौलो अनुभव दिन एम–कार्डको सुविधा सञ्चालनमा ल्याएको छ । यस एम–कार्ड सेवामार्फत बैंकका ग्राहकहरुले आफ्नो छनौटमा स्वयं आफ्नो, आफन्तजन तथा प्रियजनहरुको तस्बिर वा अन्य विविध प्रकृतिका तस्बीरहरु जस्तै विभिन्न मन पर्ने स्थानहरु, प्राकृतिक÷धार्मिक÷ऐतिहासिक सम्पदाहरु, कला तथा संस्कृति झल्किने चित्रहरु आदि आकृतिहरु अकिंत गरी संबन्धित ग्राहकले भिसा कार्डलाई पर्सनलाइज्ड गर्न सक्नेछन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

साथै, कार्डमार्फत कार्डधारकले पर्सनलाइज्ड कार्डमा अंकित तस्बिरप्रतिको प्रेमभाव, सम्मान तथा आस्था दर्शाउन उत्तम माध्यमको रुपमा आत्मसात गर्न सक्ने छन् । एम–कार्ड सेवाले कार्ड प्रयोगकर्तालाई पृथक अनुभुति जगाउने र नौलोपनको आभास दिलाउने बैंकले जनाएको छ ।

CG Motors
Garima Development Bank
IME remit

बैंकले हाल यो कार्डलाई भिसा डेबिड कार्डको रुपमा प्रस्तुत गरेको भएता पनि भविश्यमा क्रेडिट कार्ड समेतमा लागु गर्ने बैंकको योजना रहेको छ । बैंकको २४ औँ वार्षिकोत्सवको अवसरमा हालै यो एम–कार्ड जारी गर्दा ग्राहकलाई जारी शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.