सोमबार, असार २,२०८२ 01:54:13
  • सोमबार, असार २,२०८२ 01:54:13
Global IME Bank Limited

पाइलटको स्वास्थ्यमा समस्या आएपछि पत्नीले गरिन् सुरक्षित विमान अवतरण

Hyundai Nepal
पाइलटको स्वास्थ्यमा समस्या आएपछि पत्नीले गरिन् सुरक्षित विमान अवतरण
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकामा एक जना पाइलटको स्वास्थ्यमा गम्भिर समस्या आउदा पाइलटकी श्रीमतीले सफलतापूर्वक विमान अवतरण गरेकी छन् । यो घटना अमेरिकाको क्यालिफोर्नियाको हो ।  

गत अक्टोबर ४ मा ट्विइन–इन्जिन बिचक्राफ्ट किङ एयर९० उडाईरहेका बेला ७८ वर्षिय रियल स्टेट ब्रोकर इलिइट अल्फरलाई एक्कासी स्वास्थ्य समस्या देखिएको थियो । त्यसबखत उनीसँग उनकी श्रीमती इभोन किनेन पनि सँगै थिइन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

इलियटको स्वास्थ्यमा समस्या देखिएपछि किनेनले विमानको नियन्त्रण आफूले लिएकी थिइन् र एयर ट्राफिक कन्ट्रोलरको सहायताले सकुशल अवतरण गरेकी थिइन् ।  

विमानस्थल प्रशासनका अनुसार दिउँसो १ बजेर ४० मिनेटमा विमानको आपतकालिन अवतरण गरिएको थियो । विमान अवतरण भएपछि इलियटलाई अस्पतला लगिएको थियो । तर उपचारका क्रममा उनको निधन भएको थियो ।  

यो घटनामा कसैलाई पनि चोटपटक नलागेको बताइएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.