अमेरिकाको उत्तर–पूर्वमा शक्तिशाली आँधी, न्यूयोर्क र न्यु जर्सीमा आपत्काल घोषणा
काठमाण्डौ । अमेरिकाको उत्तर–पूर्वी क्षेत्रमा शक्तिशाली आँधीसँगै भारी वर्षा भएपछि तटीय क्षेत्रमा बाढीको अवस्था सिर्जना भएको छ। तीव्र हावा र भारी वर्षाका कारण विद्युत् आपूर्ति तथा यातायात सेवा प्रभावित भएका छन् भने खराब मौसमका कारण स्टेडियममा आयोजना हुने केही कार्यक्रमसमेत रद्द गरिएका छन्।अमेरिकाको नेसनल वेदर सर्भिसका अनुसार शनिबार न्यूयोर्क सिटी, बोस्टनलगायतका...

