सोमबार, असार २,२०८२ 02:25:13
  • सोमबार, असार २,२०८२ 02:25:13
Global IME Bank Limited

अमेरिकी सरकारको बजेट घाटा ७११ अर्ब डलर पुग्यो

Hyundai Nepal
अमेरिकी सरकारको बजेट घाटा ७११ अर्ब डलर पुग्यो
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी सरकारको बजेट घाटा ७११ अर्ब डलर पुगेको छ । आर्थिक वर्ष २०२५ को पहिलो तीन महिनामा अमेरिकी सरकारको बजेट घाटा ७११ अर्ब डलर पुगेको हो ।  

डिसेम्बर महिनामा भने यस्तो बजेट घाटा ८७ अर्ब डलर थपिएको थियो । यो रकम नोभेम्बर महिनाको तुलनामा भने कम भएको अमेरिकी ट्रेजरी विभागले जनाएको छ । ट्रेजरी विभागले ट्रम्पको सपथ ग्रहणअघि अर्थात आगामी साता अन्तिम बजेट सार्वजनिक गर्दैछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

७११ अर्ब डलर बजेट घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा २०१ अर्ब अर्थात ३९ प्रतिशत बढी हो । अघिल्लो आवमा अमेरिकी सरकारको बजेट घाटा ५१० अर्ब डलर थियो ।  

डिसेम्बर महिनामा बजेट घाटा ५१ अर्ब डलरले घट्दै ८७ अर्बमा झरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.