सोमबार, असार २,२०८२ 01:55:01
  • सोमबार, असार २,२०८२ 01:55:01
Global IME Bank Limited

सरकारी खर्च घटाउने अभियानमा अमेरिका, शिक्षा विभागका आधा कर्मचारी निकालिने

Hyundai Nepal
सरकारी खर्च घटाउने अभियानमा अमेरिका, शिक्षा विभागका आधा कर्मचारी निकालिने
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी शिक्षा विभागले आफ्ना कर्मचारीको संख्यामा भारी कटौती गर्ने योजना बनाएको छ । यो योजना अन्तर्गत विभागले आफ्ना करिब आधा कर्मचारी हटाउने जनाएको छ ।  

यो कटौतीबाट करिब २ हजार १०० जना प्रभावित हुनेछन् । उनीहरुलाई मार्च २१ बाट बिदा गिरिनेछ । अमेरिकामा ट्रम्प प्रशासनले केन्द्रीय कर्मचारीको संख्या घटाउने योजनामा ​​काम गरिरहेको छ । यसको उद्देश्य सरकारी खर्च घटाउनु हो।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अमेरिकी शिक्षा विभागमा हाल ४ हजार भन्दा बढी कर्मचारी कार्यरत छन् र यसको वार्षिक बजेट करिब २३८ बिलियन डलर छ । सन् १९७९ मा अमेरिकामा बनेको यो विभागले सामुदायिक विद्यालयलाई रकम छुट्याउँछ । यस्तै विद्यार्थीलाई शिक्षाका लागि ऋण उपलब्ध गराउनुका साथै र गरिब विद्यार्थीका लागि योजनाहरू समेत सञ्चालन गर्छ ।

अमेरिकामा विद्यालय सञ्चालन गर्ने र पाठ्यक्रम बनाउने काम प्रदेश र जिल्लाले गर्ने गरेको भए पनि यहाँका विद्यालयले संघीय शिक्षा विभागबाट १३ प्रतिशत मात्रै रकम पाउँछन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.