सोमबार, असार २,२०८२ 01:53:23
  • सोमबार, असार २,२०८२ 01:53:23
Global IME Bank Limited

अमेरिकामा विद्यार्थीहरुको भिसा आवेदन अस्वीकृत हुनेदर एक दशककै उच्च

Hyundai Nepal
अमेरिकामा विद्यार्थीहरुको भिसा आवेदन अस्वीकृत हुनेदर एक दशककै उच्च
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकामा विद्यार्थीहरुको भिसा आवेदन अस्वीकृत हुनेदर एक दशककै उच्च पुगेको छ । सन् २०२३/२४ को वित्त वर्षमा ४१ प्रतिशत एफ–वान विद्यार्थी भिसा आवेदन अस्वीकृत भएको हो ।  

अक्टोबर १, २०२३ देखि सेप्टेम्बर ३०, २०२४ को अवधिसम्म परेको कुल ६ लाख ७९ हजार एफ–वान भिसा आवेदनमा २ लाख ७९ हजार आवेदन अस्वीकृत भएको छ । जुन अघिल्लो आवमा अस्वीकृत भएको २ लाख ५३ हजारको तुलनामा बढी हो । उक्त वर्ष ३६ प्रतिशत भिसा आवेदन अस्वीकृत भएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सन् २०२३/२४ मा अस्वीकृत भएको भिसा आवेदनको संख्या सन् २०१४ पछिकै उच्च हो । सन् २०१४/१५ को आर्थिक वर्षमा अमेरिकाले ८ लाख ५६ हजार विद्यार्थीको भिसा आवेदन अस्वीकृत गरेको थियो । त्यसपछिका वर्षहरुमा भने यो दरमा कमी आउदै गरेको थियो । सन् २०१९÷२० अर्थात कारोना कालमा आईपुग्दा यो संख्या १ लाख ६२ हजारमा सीमित बनेको थियो ।  

एफ–वान भिसा विद्यार्थीहरुलाई प्रदान गरिने गैर–आवासिय भिसा हो । जसले विद्याथीहरुलाई अमेरिकामा अस्थाई रुपमा बस्न, अनुमति दिने गर्छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.