सोमबार, असार २,२०८२ 01:52:36
  • सोमबार, असार २,२०८२ 01:52:36
Global IME Bank Limited

पुटिन चाडै मर्दैछन्, त्यसपछि रुस र युक्रेनबीचको युद्ध अन्त्य हुनेछः जेलेन्स्किी

Hyundai Nepal
पुटिन चाडै मर्दैछन्, त्यसपछि रुस र युक्रेनबीचको युद्ध अन्त्य हुनेछः जेलेन्स्किी
Nabil Bank Limited

काठमाण्डौ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको मृत्यु चाडैनै हुने र यसका कारण दुवै देशबीचको युद्ध अन्त्य हुने दाबी गरेका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

फ्रान्सको राजधानी पेरिसमा अन्तर्वार्ता दिने क्रममा जलेन्स्किीले यस्तो टिप्पणी गरेका हुन् । रुसी राष्ट्रपति पुटिनको स्वास्थ्य अवस्थाका बारेमा भईरहेको अड्कलबाजीका बीच जलेक्स्किीको यस्तो भनाई आएको हो । बुधबार फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनसँगको बैठकपछि जलेन्स्किीले मिडियाकर्मीहरुसँग कुरा गर्दै भने, ‘उहाँ(पुटिन) चाडैनै मर्दै हुनुहुन्छ । त्यपछि युद्धको पनि अन्त्य हुनेछ ।’

पछिल्ला केही महिनादेखि रुसी राष्ट्रपतिको स्वास्थ्य अवस्थाका बारेमा कयौं अड्कलबाजी र अफवाहहरु सार्वजनिक भईरहेका छन् । उनले निरन्तर खोकीरहेको र हात तथा खुट्टामा झट्का आईरहेको भिडियो सार्वजनिक भईरहेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.