रुसले ३० हजार उत्तर कोरियाली सैनिक ल्याउने तयारी गरेको युक्रेनी राष्ट्रपतिको दाबी
काठमाण्डौ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेन युद्धमा सहयोगका लागि थप ३० हजार उत्तर कोरियाली सैनिक परिचालन गर्ने तयारी गरिरहेको दाबी गरेका छन्।शनिबार सार्वजनिक भिडियो सन्देशमार्फत जेलेन्स्कीले रुस र उत्तर कोरियाबीचको सैन्य सहकार्य थप विस्तार भइरहेको बताएका हुन्। उनका अनुसार उत्तर कोरियाली सैनिकलाई स्वागत गर्न रुसको भोरोनेज क्षेत्रमा गत...

