बेलायतका पूर्वप्रधानमन्त्री निस्किएको केही समयपछि युक्रेनी रेलमा रुसी ड्रोन हमला
काठमाण्डौ । युक्रेनमा पोल्यान्डको सीमासँगै रहेको याहोदीन क्षेत्रमा यात्रुवाहक रेललाई लक्षित गरी रुसी ड्रोन हमला भएको छ। हमलामा रेलको इन्जिनमा क्षति पुगे पनि यात्रुहरू हताहत भएको सूचना छैन।बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनसहित युरोपका उच्च सुरक्षा अधिकारीहरूको टोली सोही रेलमार्ग हुँदै अर्को रेलमा सवार भएर गुज्रिएको केही समयपछि उक्त हमला भएको हो।युक्रेनी...

