बिहीबार, चैत्र २१,२०८१ 04:03:36
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:03:36
IME remit
Global IME Bank Limited

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, चाँदीमा पनि अलटाइम हाई

Hyundai Nepal
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, चाँदीमा पनि अलटाइम हाई
Nabil Bank Limited

काठमाण्डौ । पहेँलो धातु सुनको मूल्य फेरि अलटाईम हाईको उचाईमा पुगेको छ ।  

मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ६५ हजार ९०० को अलटाईम हाईमा पुगेको हो ।  

सोमबार पनि सुनको मूल्यले रेकर्ड ब्रेक गर्दै प्रतितोला १ लाख ६५ हजार ६०० रुपैयाँको उचाई कायम गरेको थियो । 

Shivam Cement
Bizshala
CG Motors

इजरायलमा भइरहेको युद्धले यूरोपियन मुलुक र अन्य अन्तराष्ट्रिय बजारका चेनहरु प्रभावित हुँदा तथा कतिपय मुलुकमा आर्थिक मन्दी छाएका कारण सुरक्षित लगानीको रुपमा हेरिएको सुनको माग ह्वात्तै बढ्दा अन्तराष्ट्रिय बजारमा मूल्य बढेको हो । यसैको प्रभाव नेपाली बजारमा समेत परेको हो । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

जानकारहरुले सुनको मूल्य केही महिनाभित्रै प्रतितोला २ लाख आसपास पुग्ने दाबी गर्दै आएका छन् ।  

यसैबीच, मंगलबार चाँदीको मूल्य समेत अलटाइम हाईमा पुगेको छ । चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्दै २ हजार १०० को उचाईमा पुगेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.