आईतवार, बैशाख ६,२०८३ 01:59:59
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 01:59:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रारा कर्णाली जलविद्युत आयोजनाका लागि लगानी जुटाउन एनआईसी एशिया क्यापिटल र एभिड पार्टनरबीच सम्झौता

Bizshala
रारा कर्णाली जलविद्युत आयोजनाका लागि लगानी जुटाउन एनआईसी एशिया क्यापिटल र एभिड पार्टनरबीच सम्झौता
Shivam Cement

काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेड र एभिड पार्टनर प्रालिबीच रारा कर्णाली हाईड्रोपावर प्रालिका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानी जुटाउने सहमति भएको छ । कर्णाली प्रदेशको त्रिवेणी भेरी नदिमा निर्माण हुने ७८ मेगावाट क्षमताको रारा कर्णाली जलविद्युत आयोजना निर्माणका लागि दुईपक्षबीच समझदारी भएको हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

एनआईसी एशिया क्यापिटलले ‘आईडियो टु आईपीओ’अन्तर्गत एभिड पार्टनरलाई आईपीओ निष्कासनदेखि नेप्सेमा सूचीकरण हुनेबेलासम्म परामर्श सुविधा उपलब्ध गराउनेछ ।  

CG Motors
Garima Development Bank
IME remit

रारा कर्णाली जलविद्युत आयोजनाले स्थानिय समुदायको आर्थिक विकासमा उल्लेख सुधार ल्याउने र देशको नविकरणीय उर्जा वृद्धिमा टेवा पुर्याउने विश्वास गरिएको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.