सोमबार, बैशाख १४,२०८३ 12:15:33
Bizshala
  • सोमबार, बैशाख १४,२०८३ 12:15:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लक्ष्मी सनराइज बैंकद्वारा नवौं आमन्त्रण गल्फ प्रतियोगिता सम्पन्न

Bizshala
लक्ष्मी सनराइज बैंकद्वारा नवौं आमन्त्रण गल्फ प्रतियोगिता सम्पन्न
Shivam Cement

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले नवौँ आमन्त्रण गल्फ प्रतियोगिता काठमाण्डौको गोकर्ण रिसोर्टमा शनिबार १६ नोभेम्बर २०२४ सम्पन्न गरेको छ। 

‘स्विङ फरसस्टेनेबिलिटी’बिषयमा रही गरिएको उक्त प्रतियोगितले बैंकको शून्य कार्बन अवधारणारहरित पहलहरुप्रतिको प्रतिबद्वतालाई जोड दिएको थियो । प्रतियोगिता पूर्व यस प्रतियोगितामा हुने सम्भावित सम्पूर्ण कार्बन उत्सर्जनको अध्ययन गर्दा उक्त कार्यक्रममा १ टन कार्बन उत्सर्जन हुने र त्यसलाई परिपुर्ति गर्न ४५ वटा रूख वृक्षारोपण गरिनुपर्ने आकलन गरिएको थियो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यद्यपी बैंकले कुल १ हजार वटा रुख रोप्ने प्रतिबद्धता जनाएको छ। साथै, हरेक सहभागीहरुलाई हरित तथा दिगो भविष्यको लागि आफ्नो व्यक्तिगत योगदान स्वरूप १–१ बिरुवा पनि प्रदान गरिएको थियो।

CG Motors
Garima Development Bank
IME remit

एकदिने सो कार्यक्रममा १०७ गल्फरहरुको सहभागिता रहेको थियो । जसमा ८ महिला प्रतियोगीहरू थिए।सहभागीहरुले ३४ ह्यान्डि क्यापको साथ १८ होलस्टे बल फोर्ड ढाँचामा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा विभिन्न क्षेत्रका कर्पोरेट लिडर, गल्फ उत्साही तथा दिगोपनका अधिवक्ताहरुको उपस्थिती रहेको थियो।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.