लक्ष्मी सनराइज बैंकको ऋणपत्र बाँडफाँड
काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडले १० वर्ष अवधिको ७ प्रतिशत ब्याजदर रहेको ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०८२’ को बाँडफाँड सम्पन्न गरेको छ।बैंकका अनुसार प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता ऋणपत्र बराबर ३ अर्ब रुपैयाँको डिबेञ्चर २०८२ भदौ १ गते सोमबार बाँडफाँड गरिएको हो।बाँडफाँडमा परेको ऋणपत्रको विवरण सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट...

