मंगलवार, आश्विन १३,२०८३ 06:25:31
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:25:31
Bizshala
Global IME Bank Limited

आईपीओ निष्काशनको तयारीमा नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्ड

Bizshala
आईपीओ निष्काशनको तयारीमा नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्ड
New Office

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्ड (एनआईआईएफ) आईपीओ निष्काशनको तयारीमा जुटेको छ । एनआईआईएफ र लक्ष्मी सनराइज क्यापिटल लिमिटेड (एलएस क्यापिटल) बीच एनआईआईएफको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)को लागि सल्लाहकार सेवा प्रदान गर्ने सम्झौता भएको छ। 

एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र नेपाल पूर्वाधार लगानी कोषका कार्यकारी अध्यक्ष डा मनिष थापाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

ग्लोबल इक्विटी फण्ड लिमिटेडद्वारा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्ड लिमिटेड नेपालको बीमा कम्पनीहरूको लागि स्थायी लगानीको साधन हो। यो कम्पनी कृषि, स्वच्छ ऊर्जा र स्वच्छ प्रविधि, पर्यटन, आईसीटी, स्वास्थ्य हेरचाह, र निर्माणमा केन्द्रित छ। 

यो कम्पनी २०७९ कात्तिक २९ गते दर्ता भएको थियो र कम्पनीले २०७९ माघ ५ गते पहिलो लगानी गरेको थियो। कम्पनीको अधिकृत पूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको जारी पूँजी १ अर्ब २० करोड रहेको र आईपीओको लागि २० सेयर आरक्षित छ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.