मंगलवार, भाद्र २,२०८३ 10:59:27
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 10:59:27
Bizshala
Global IME Bank Limited

नीरजमान सैंजु एनसीएचएलको डेप्युटी सीईओ नियुक्त

नीरजमान सैंजु एनसीएचएलको डेप्युटी सीईओ नियुक्त
New Office

काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका डेप्युटी सीईओमा नीरजमान सैंजु नियुक्त भएका छन् । सैजुले आजबाट कार्यभार सम्हालेका छन् ।

सैंजुसँग रेमिट्यान्स कम्पनी,विभिन्न वाणिज्य बैंकहरुलगायतमा आबद्ध रही १५ वर्ष भन्दा लामो कार्य गरेको अनुभव रहेको छ ।

Bizshala
CG Motors

उनले एमबिएस तथा एमबिए गरी डबल मास्टर्स डिग्री हासिल गरेका छन्   । उनको अनुभव तथा कुशलताले एनसीएचएललाई नयाँ उचाँईमा लान महत्वपूर्ण योग्दान पुग्नेमा कम्पनी विश्वस्त रहेको छ ।    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.