बुधबार, माघ ९,२०८१ 07:24:54
IME remit
  • बुधबार, माघ ९,२०८१ 07:24:54
नेपाल क्लियरिङ हाउसको १३ औं वार्षिक साधारण सभा सम्पन्न
STOCK MARKET

नेपाल क्लियरिङ हाउसको १३ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेडको आव २०८०/८१ को १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पुस २८ गते काठमाण्डौमा सम्पन्न भएको साधारण सभाले लेखापरीक्षण प्रतिवेदनसहितको २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।  यस पश्चात...

नीरजमान सैंजु एनसीएचएलको डेप्युटी सीईओ नियुक्त
STOCK MARKET

नीरजमान सैंजु एनसीएचएलको डेप्युटी सीईओ नियुक्त

काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका डेप्युटी सीईओमा नीरजमान सैंजु नियुक्त भएका छन् । सैजुले आजबाट कार्यभार सम्हालेका छन् ।सैंजुसँग रेमिट्यान्स कम्पनी,विभिन्न वाणिज्य बैंकहरुलगायतमा आबद्ध रही १५ वर्ष भन्दा लामो कार्य गरेको अनुभव रहेको छ ।

रिटेल पेमेन्ट स्वीचको भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि, ४ महिनादेखि लगातार मासिक ५ खर्ब बढीको कारोबार
NEWS

रिटेल पेमेन्ट स्वीचको भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि, ४ महिनादेखि लगातार मासिक ५ खर्ब बढीको कारोबार

काठमाण्डौ । विसं २०७८ पुस महिनाबाट नेशनल पेमेन्ट स्वीच(एनपीएस)अन्तर्गत कार्यान्वयनमा रहेको रिटेल पेमेन्ट स्वीच(आरपीएस)ले २०८१ असार मसान्त सम्म ६ खर्ब ७३ अर्बको भुक्तानी कारोबार फछ्र्याैट गरेको छ । यो कारोबार रकमको आधारमा गत वर्षको तुलनामा ३८% ले बढी हो । यस्तै कारोबार संख्याको आधारमा ४९% ले बढी हो ।  यसरि गत ४ महिना देखि आरपीएसमा मासिक ५ खर्ब भन्दा बढिको कारोबार हुँदै आएको छ ।...

नेपाल क्लियरिङ हाउसको संस्थापक सेयर बिक्री गर्दै मितेरी डेभलपमेन्ट बैंक, न्यूनतम मूल्य कति ?
STOCK MARKET

नेपाल क्लियरिङ हाउसको संस्थापक सेयर बिक्री गर्दै मितेरी डेभलपमेन्ट बैंक, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउसको संस्थापक समूहको ३१ हजार ६ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर आजदेखि लिलामीमार्फत बिक्रीमा राखेको हो ।  सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ निर्धारण गरिएको छ । बोलपत्र आवेदन पेश गर्दा न्यूनतम मूलयमा नघटाई पेश गर्नु...

नेपाल एसबिआई बैंक र एनसीएचएलबीच सम्झौता, नेपाल–भारतबीचको सीमापार भुक्तानी सहज बन्ने विश्वास
BANKING

नेपाल एसबिआई बैंक र एनसीएचएलबीच सम्झौता, नेपाल–भारतबीचको सीमापार भुक्तानी सहज बन्ने विश्वास

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल र भारतबीचको सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल क्लियरिङ हाउस लिमिटेड(एनसीएचएल)सँग सम्झौता गरेको छ ।  यस सम्झौताले नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकले तोकेको सीमामा रहेर नेपाल एसबिआई बैंकका ग्राहकहरुले नेशनल पेमेन्ट इन्टरफेसको माध्यमबाट भारतमा रहेको आफ्नो बैंक खातामा सीधै रकम स्थानान्तरण गर्न...

प्रभु बैंक र एनसीएचएलबीच अन्तरदेशीय कारोबार सम्बन्धी सम्झौता
BANKING

प्रभु बैंक र एनसीएचएलबीच अन्तरदेशीय कारोबार सम्बन्धी सम्झौता

काठमाण्डौ । प्रभु बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त र एनसीएचएलका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।सम्झौता अनुसार अन्तर्देशीय कारोबार क्रसबोर्डर भुक्तानी सेवा...

वान प्वाइन्ट र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय डिजिटल भुक्तानी सहज बनाउने सम्झौता
CORPORATE

वान प्वाइन्ट र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय डिजिटल भुक्तानी सहज बनाउने सम्झौता

काठमाण्डौ । बैक तथा वित्तीय संस्थालाई एपीआई म्यानेजमेन्ट सिस्टम(एपीआईएमएस उपलब्ध गराइरहेको वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच क्रस बोर्डर (अन्तरदेशीय) डिजिटल भुक्तानी सहज बनाउने समझदारी भएको छ।समझदारी पत्रमा वानप्वाइन्टका प्रमुख कार्यकारी अधिकृत(सीईओ) प्रताप श्रेष्ठ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.