सोमबार, असार २,२०८२ 09:13:34
  • सोमबार, असार २,२०८२ 09:13:34
Global IME Bank Limited

नेपाल क्लियरिङ हाउसको अध्यक्षमा उप्रेती नियुक्त

Hyundai Nepal
नेपाल क्लियरिङ हाउसको अध्यक्षमा उप्रेती नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक चेत प्रसाद उप्रेती नियुक्त भएका छन् । आजको औपचारिक कार्यक्रममा उप्रेतीले डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्षको पद तथा गोपनियताको सपथ ग्रहण गरे । यस अघि उक्त पदमा कार्यकारी निर्देशक विश्रुत थापा रहेका थिए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

चेत प्रसाद उप्रेतीको केन्द्रिय बैंकको विभिन्न विभागमा २७ वर्ष भन्दा बढि काम गरेको अनुभव रहेको छ भने उनी त्रिभुवन विश्वविद्यालयका एमबिए डिग्री होल्डर हुन् । हाल उनी राष्ट्र बैंकको गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकका रुपमा आबद्ध छन् ।

नेपाल क्लियरिङ हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.