बिहीबार, चैत्र २१,२०८१ 04:42:21
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:42:21
IME remit
Global IME Bank Limited

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज.(मंसिर १८ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.२२ रुपैयाँ र बिक्रीदर १३५.८२ रुपैयाँ कायम भएको छ ।  

यसअघि गत मंसिर ७ गते अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३४.९० रुपैयाँ र बिक्रीदर १३५.५० रुपैयाँ कायम भएको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै आज एक यूरोको खरिददर १४२.३४ रुपैयाँ र बिक्रीदर १४२.९७ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७१.९३ रुपैयाँ र बिक्रीदर १७२.६९ रुपैयाँ कायम भएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.८३ रुपैयाँ र बिक्रीदर ८८.२२ रुपैयाँ रहेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९ रुपैयाँ र बिक्रीदर ९.०४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.८१ रुपैयाँ र बिक्रीदर ३६.९८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.५९ रुपैयाँ र बिक्रीदर १८.६७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.३२ रुपैयाँ र बिक्रीदर ३०.४५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.०८ रुपैयाँ र बिक्रीदर ३७.२४ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६३ रुपैयाँ र बिक्रीदर ९.६७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४० रुपैयाँ र बिक्रीदर ४४१.९५ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.