डलरको भाउ हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च कायम भएको छ । नपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १४४.८८ रुपैयाँ र बिक्रीदर १४५.४८ रुपैयाँ कायम भएको छ ।यो दर हालसम्मकै उच्च हो ।यस्तै आज एक यूरोको खरिददर १७०.२० रुपैयाँ र बिक्रीदर १७०.९० रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९३.९५ रुपैयाँ र बिक्रीदर १९४.७५...

