बिहीबार, चैत्र २१,२०८१ 04:03:37
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:03:37
IME remit
Global IME Bank Limited

डलरको मूल्यले बनायो नयाँ रेकर्ड, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
डलरको मूल्यले बनायो नयाँ रेकर्ड, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकले आज(पुस १२ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।  

आज एक अमेरिकी डलरको खरिददर १३६.१३ रुपैयाँ र बिक्रीदर १३६.७३ रुपैयाँ कायम भएको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । यसअघि पुस १० गते डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३६.०३ बिक्रीदर १३६.६३ रुपैयाँ कायम थियो ।    

Shivam Cement
Bizshala
CG Motors

यस्तै, आज एक यूरोको खरिददर १४१.५८ रुपैयाँ र बिक्रीदर १४२.२१ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७०.५८ रुपैयाँ र बिक्रीदर १७१.३४ रुपैयाँ कायम भएको छ ।  

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८४.८५ रुपैयाँ र बिक्रीदर ८५.२२ रुपैयाँ रहेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ८.६४ रुपैयाँ र बिक्रीदर ८.६८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.०६ रुपैयाँ र बिक्रीदर ३७.२३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६५ रुपैयाँ र बिक्रीदर १८.७३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.४६ रुपैयाँ र बिक्रीदर ३०.६० रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.३५ रुपैयाँ र बिक्रीदर ३७.५२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.२९ रुपैयाँ र बिक्रीदर ९.३३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४१.६८ रुपैयाँ र बिक्रीदर ४४३.६३ रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.