काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(पुस १४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.५६ रुपैयाँ र बिक्रीदर १३७.१६ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज एक यूरोको खरिददर १४२.४२ रुपैयाँ र बिक्रीदर १४३.०४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७१.३७ रुपैयाँ र बिक्रीदर १७२.१२ रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८४.८५ रुपैयाँ र बिक्रीदर ८५.२२ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.६६ रुपैयाँ र बिक्रीदर ८.७० रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.१८ रुपैयाँ र बिक्रीदर ३७.३४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७१ रुपैयाँ र बिक्रीदर १८.७९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.५४ रुपैयाँ र बिक्रीदर ३०.६७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.४७ रुपैयाँ र बिक्रीदर ३७.६३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.२६ रुपैयाँ र बिक्रीदर ९.३० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४३.१३ रुपैयाँ र बिक्रीदर ४४५.०८ रुपैयाँ कायम भएको छ ।