बिहीबार, चैत्र २१,२०८१ 03:23:49
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:23:49
IME remit
Global IME Bank Limited

दैनिक नयाँ रेकर्ड राख्दै डलरको भाउ, आजको विनिमयदर कति ?

Hyundai Nepal
दैनिक नयाँ रेकर्ड राख्दै डलरको भाउ, आजको विनिमयदर कति ?
Nabil Bank Limited

काठमाण्डौ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको डलरको भाउले आज पनि नयाँ उचाई चुमेको छ । नेपाल राष्ट्र बैंकले आज(माघ २ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.३२ रुपैयाँ र बिक्रीदर १३८.९२ रुपैयाँ कायम छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.२३ रुपैयाँ र बिक्रीदर १३८.८३ रुपैयाँ कायम थियो ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै, आज एक यूरोको खरिददर १४१.९० रुपैयाँ र बिक्रीदर १४२.५२ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १६८.५६ रुपैयाँ र बिक्रीदर १६९.२९ रुपैयाँ कायम भएको छ ।  

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५.५३ रुपैयाँ र बिक्रीदर ८५.९० रुपैयाँ रहेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ८.७६ रुपैयाँ र बिक्रीदर ८.८० रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.६६ रुपैयाँ र बिक्रीदर ३७.८२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८७ रुपैयाँ र बिक्रीदर १८.९५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.७० रुपैयाँ र बिक्रीदर ३०.८४ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.९६ रुपैयाँ र बिक्रीदर ३८.१२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.४७ रुपैयाँ र बिक्रीदर ९.५१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४८.०४ रुपैयाँ र बिक्रीदर ४४९.९८ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.