बुधबार, माघ ९,२०८१ 05:40:49
IME remit
  • बुधबार, माघ ९,२०८१ 05:40:49
IME remit
Global IME Bank Limited

डलरको मूल्य आज पनि हालसम्मकै उच्च कायम, यस्तो छ विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
डलरको मूल्य आज पनि हालसम्मकै उच्च कायम, यस्तो छ विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । डलरको मूल्यले रकेर्ड राख्ने क्रम आज पनि जारी राखेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज एक अमेरिकी डलरको खरिददर १३४.०५ रुपैयाँ र बिक्रीदर १३४.६५ रुपैयाँ कायम भएको छ ।  

यो दर हालसम्मकै उच्च हो । अघिल्लो दिन अमेरिकी डलरको बिक्रीदर हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको बिक्रीदर १३४.६४ रुपैयाँ कायम थियो ।    

Bizshala
CG Motors
Sagarmatha Cement

आज एक यूरोको खरिददर १४६.४८ रुपैयाँ र बिक्रीदर १४७.१४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७०.१७ रुपैयाँ र बिक्रीदर १७०.९३ रुपैयाँ कायम भएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.८५ रुपैयाँ र बिक्रीदर ८८.२४ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.१८ रुपैयाँ र बिक्रीदर ९.२२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६९ रुपैयाँ र बिक्रीदर १८.७७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २९.९६ रुपैयाँ र बिक्रीदर ३०.०९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७६ रुपैयाँ र बिक्रीदर ३६.९३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७४ रुपैयाँ र बिक्रीदर ९.७९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.१९ रुपैयाँ र बिक्रीदर ४४०.१५ रुपैयाँ कायम भएको छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.