बिहीबार, चैत्र २१,२०८१ 04:29:41
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:29:41
IME remit
Global IME Bank Limited

डलरको मूल्य आज पनि नयाँ उचाईमा, यस्तो छ विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
डलरको मूल्य आज पनि नयाँ उचाईमा, यस्तो छ विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी डलरको मूल्य आज पनि नयाँ उचाईमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आज(पुस ४ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।  

आज एक अमेरिकी डलरको खरिददर १३५.६३ रुपैयाँ र बिक्रीदर १३६.२३ रुपैयाँ कायम भएको छ ।

Shivam Cement
Bizshala
CG Motors

यो मूल्य हालसम्मकै उच्च हो । यसअघि पुस ३ गते डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३५.५४ बिक्रीदर १३६.१४ रुपैयाँ कायम थियो ।    

यस्तै, आज एक यूरोको खरिददर १४२.४२ रुपैयाँ र बिक्रीदर १४३.०५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.४५ रुपैयाँ र बिक्रीदर १७३.२२ रुपैयाँ कायम भएको छ ।  

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५.६३ रुपैयाँ र बिक्रीदर ८६.०१ रुपैयाँ रहेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ८.८३ रुपैयाँ र बिक्रीदर ८.८७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.९३ रुपैयाँ र बिक्रीदर ३७.०९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६२ रुपैयाँ र बिक्रीदर १८.७० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.३४ रुपैयाँ र बिक्रीदर ३०.४८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.२० रुपैयाँ र बिक्रीदर ३७.३७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.४४ रुपैयाँ र बिक्रीदर ९.४८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४०.९९ रुपैयाँ र बिक्रीदर ४४२.९५ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.