बुधबार, भाद्र ३,२०८३ 09:58:41
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 09:58:41
Bizshala
Global IME Bank Limited

डलरको भाउले आजपनि बनायो नयाँ रेकर्ड, कुन विदेशी मुद्राको विनिमयदर कति ?

डलरको भाउले आजपनि बनायो नयाँ रेकर्ड, कुन विदेशी मुद्राको विनिमयदर कति ?
New Office

काठमाण्डौ । अमेरिकी डलरको भाउले आजपनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाली रुपैयाँको तुलनामा डलरको भाउ आजपनि हालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १४५.३५ रुपैयाँ र बिक्रीदर १४५.९५ रुपैयाँ कायम भएको छ ।

यो दर हालसम्मकै उच्च हो । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४४.८८ रुपैयाँ र बिक्रीदर १४५.४८ रुपैयाँ कायम थियो ।

Bizshala
CG Motors

यस्तै आज एक यूरोको खरिददर १७०.८६ रुपैयाँ र बिक्रीदर १७१.५६ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९५.०२ रुपैयाँ र बिक्रीदर १९५.८३ रुपैयाँ निर्धारण भएको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९६.४४ रुपैयाँ र बिक्रीदर ९६.८४ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.३८ रुपैयाँ र बिक्रीदर ९.४२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.५८ रुपैयाँ र बिक्रीदर ३९.७४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.६४ रुपैयाँ र बिक्रीदर २०.७२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३५.५८ रुपैयाँ र बिक्रीदर ३५.७२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.७७ रुपैयाँ र बिक्रीदर ३९.९३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८५ रुपैयाँ र बिक्रीदर ९.९० रुपैयाँ र  एक कुवेती डिनारको खरिददर ४७४.०५ रुपैयाँ र बिक्रीदर ४७६.०१ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.