मंगलवार, कार्तिक ३,२०८३ 12:17:46
  • मंगलवार, कार्तिक ३,२०८३ 12:17:46
Global IME Bank Limited

डलरको भाउ हालसम्मकै उच्च, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

Bizshala
डलरको भाउ हालसम्मकै उच्च, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(पुस २३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.०३ रुपैयाँ र बिक्रीदर १३७.६३ रुपैयाँ कायम भएको छ ।  

यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत पुस २० गते डलरको भाउ हालसम्मकै उच्च थियो । त्यसदिन प्रतिडलरको बिक्रीदर १३७.५४ रुपैयाँ कायम थियो ।    

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यस्तै, आज एक यूरोको खरिददर १४२.६८ रुपैयाँ र बिक्रीदर १४३.३१ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७१.७८ रुपैयाँ र बिक्रीदर १७२.५३ रुपैयाँ कायम भएको छ ।  

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६.०८ रुपैयाँ र बिक्रीदर ८६.४५ रुपैयाँ रहेको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ८.७१ रुपैयाँ र बिक्रीदर ८.७५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.३१ रुपैयाँ र बिक्रीदर ३७.४७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७१ रुपैयाँ र बिक्रीदर १८.७९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.३८ रुपैयाँ र बिक्रीदर ३०.५१ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.५९ रुपैयाँ र बिक्रीदर ३७.७५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.४० रुपैयाँ र बिक्रीदर ९.४४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४४.५९ रुपैयाँ र बिक्रीदर ४४६.५४ रुपैयाँ कायम भएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.