मंगलवार, आश्विन २०,२०८३ 03:07:00
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 03:07:00
नेप्से साप्ताहिक समीक्षा : एक सातामै ४२.५६ अंक गुम्यो, कमाउनेमा अधिकाश डिबेञ्चर
Capital Market

नेप्से साप्ताहिक समीक्षा : एक सातामै ४२.५६ अंक गुम्यो, कमाउनेमा अधिकाश डिबेञ्चर

काठमाण्डौ । नेपाली सेयर बजारमा साप्ताहिक गिरावट थप गहिरिएको छ । अघिल्लो साता ०.६६ प्रतिशत घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक समीक्षा सातामा १.६२ प्रतिशतले ओरालो लागेको हो ।परिसूचक अल्पकालीन मुभिङ एभरेजभन्दा तल रहनु र बजारको गति मापन गर्ने प्राविधिक सूचक कमजोर देखिनुले बजारमा दबाब कायमै रहेको संकेत गरेको छ ।गत सातामा नेप्से ४२.५६ अंक घटेर २,५८७.२५ विन्दुमा बन्द भयो ।...

करमा राहत, बिक्रीमा १५ दिने सर्तः सेबोनको व्यवस्थामाथि प्रश्न
Capital Market

करमा राहत, बिक्रीमा १५ दिने सर्तः सेबोनको व्यवस्थामाथि प्रश्न

काठमाण्डौ । सेयर बजारमा नयाँ लगानी भित्राउन सरकारले सहुलियत दिइरहेका बेला धितोपत्र बोर्डको अग्रिम बिक्री सूचनासम्बन्धी व्यवस्था बहसमा आएको छ । आधारभूत सेयरधनीले निश्चित परिमाणको सेयर बेच्नुअघि कम्तीमा १५ दिनअगावै जानकारी दिनुपर्ने सर्तले बिक्रीसँगै नयाँ खरिदको निर्णयसमेत प्रभावित गर्न सक्ने चिन्ता उठेको हो ।सरकारले सूचीकृत सेयर बिक्रीबाट बासिन्दा प्राकृतिक...

बाढी–पहिरोले यी राजमार्ग तथा सडकखण्ड छन् प्रभावित
NEWS

बाढी–पहिरोले यी राजमार्ग तथा सडकखण्ड छन् प्रभावित

काठमाडौँ। बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीको अद्यावधिक तथ्याङ्कअनुसार रसुवामा असोज १० गते आएको बाढीका कारण मुख्य राजमार्गका सम्पूर्ण सडकखण्ड अवरुद्ध छन्।

हूती विद्रोहीद्वारा साउदी अरबस्थित अरामकोका तेल प्रतिष्ठानमा आक्रमणको दाबी
NEWS

हूती विद्रोहीद्वारा साउदी अरबस्थित अरामकोका तेल प्रतिष्ठानमा आक्रमणको दाबी

काठमाडौं। यमनका हूती विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित अरामकोका तेल प्रतिष्ठानमा आक्रमण गरेको दाबी गरेका छन्।समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै बीबीसीले उक्त आक्रमणमा हूती विद्रोहीले ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रयोग गरेको जनाएको छ।

आज कुन तरकारीको मूल्य कति ?
Capital Market

आज कुन तरकारीको मूल्य कति ?

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बजारमा ठूलो नेपाली गोलभेडाको मूल्य प्रतिकिलो ६० र भारतीय ठूलो गोलभेडाको मूल्य प्रतिकिलो ७० रुपैयाँ तोकिएको छ भने सानो गोलभेडा ५० रुपैयाँमा कारोबार भइरहेको छ।समितिका अनुसार रातो लाम्चो आलु प्रतिकिलो ५५ रुपैयाँ, रातो गोलो आलु ५० रुपैयाँ, मुडे आलु ५०...

ज्योति विकास बैंकले १५ हजार भिसा डेबिट कार्ड खरिद गर्ने
Capital Market

ज्योति विकास बैंकले १५ हजार भिसा डेबिट कार्ड खरिद गर्ने

काठमाडौं। ज्योति विकास बैंकले बैंकिङ सेवा प्रयोजनका लागि १५ हजार थान खाली भिसा डेबिट कार्ड खरिद गर्ने भएको छ। यसका लागि बैंकले योग्य नेपाली फर्म तथा कम्पनीबाट बोलपत्र आह्वान गरेको छ।

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले ३५ दिनभित्र आवेदन दिन सक्ने
Capital Market

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले ३५ दिनभित्र आवेदन दिन सक्ने

काठमाडौं। कुमारी बैंक लिमिटेडले १ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले आफ्नो नाममा कायम रहेको १ लाख कित्ता संस्थापक सेयरबिक्री गर्न इच्छुक भई बैंकसमक्ष निवेदन दिएपछि नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनबमोजिम उक्त सेयरबिक्री गर्न लागिएको हो।

लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्री गर्दै, ३५ दिने सूचना प्रकाशित
Capital Market

लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्री गर्दै, ३५ दिने सूचना प्रकाशित

काठमाडौं। लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीसम्बन्धी ३५ दिने सूचना प्रकाशित गरेको छ। बैंकले संस्थापक सेयरधनी दिवाकर कोइरालाको नाममा रहेको संस्थापक सेयरमध्ये १ हजार ८०३ कित्ता सेयर बिक्री गर्न स्वीकृतिका लागि बैंकको सञ्चालक समितिसमक्ष निवेदन परेको जनाएको छ।

आज सर्वाधिक कारोबार टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । शुक्रबार सेयरबजारमा ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  

क्यापिटल म्याक्सले ल्यायो ७.९९% ब्याजको स्मार्ट मार्जिन ट्रेडिङ, ३०% मार्जिन राखे ७०% सम्म फाइनान्सिङ
Capital Market

क्यापिटल म्याक्सले ल्यायो ७.९९% ब्याजको स्मार्ट मार्जिन ट्रेडिङ, ३०% मार्जिन राखे ७०% सम्म फाइनान्सिङ

काठमाण्डौ । क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड (ब्रोकर नं. ६२) ले आफ्ना ग्राहकका लागि ‘स्मार्ट मार्जिन ट्रेडिङ सुविधा’ सञ्चालनमा ल्याउने भएको छ।कम्पनीका अनुसार उक्त सुविधाअन्तर्गत ग्राहकले आफ्नो उपलब्ध पूँजीको प्रभावकारी उपयोग गर्दै थप लगानी गर्न सक्नेछन्। कम्पनीले यो सुविधालाई अतिरिक्त खरिद क्षमता उपलब्ध गराउने माध्यमका रूपमा मात्र नभई तरलता व्यवस्थापन गर्दै...

दुई कम्पनीको सेयरमूल्य समायोजन, सोमबार कतिमा खुल्छ कारोबार ?
Capital Market

दुई कम्पनीको सेयरमूल्य समायोजन, सोमबार कतिमा खुल्छ कारोबार ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको सेयरमूल्य समायोजन गरेको छ ।  विकास हाइड्रोपावर सिटिजन्स बैंकले बोनस सेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुवै कम्पनीको मूल्य समायोजन गरेको हो ।  

दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘सेन्टिमेन्ट नेगेटिभ छ, बजार साइडवेजमै’
Capital Market

दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘सेन्टिमेन्ट नेगेटिभ छ, बजार साइडवेजमै’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ११.९० अंकले घटेर २५८७.२५ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३५६ कम्पनीको १ करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज म्युचुअल फण्ड समूहबाहेकका सबै समूह राताम्य भएका छन् । म्युचुअल फण्ड समूह ०.२० प्रतिशत र व्यापार...

सेबोनलाई लगानीकर्ताको सुझाव : ‘नीतिगत सुधार नगरी नयाँ आईपीओ स्वीकृत नगर’
Capital Market

सेबोनलाई लगानीकर्ताको सुझाव : ‘नीतिगत सुधार नगरी नयाँ आईपीओ स्वीकृत नगर’

काठमाण्डौ । सेयर लगानीकर्ताहरुले प्राथमिक सेयर(आईपीओ) निष्कासनमा नेपाल धितोपत्र बोर्ड(सेबोन)ले कडाइ गर्नुपर्ने माग गरेका छन् ।  कमजोर वित्तीय अवस्था भएका तथा पर्याप्त आधार नै नबनेका कम्पनीलाई जथाभावी सर्वसाधारणमा सेयर निष्कासन गर्न दिँदा पूँजीबजारमा जोखिम बढेको भन्दै लगानीकर्ताहरुले नीतिगत सुधार कार्यान्वयन भएपछि मात्रै नयाँ आईपीओ स्वीकृत गर्नुपर्ने आवाज उठाएका...

एमबीएल इक्विटी फन्डले गर्‍यो ८ प्रतिशत नगद लाभांश वितरण
Capital Market

एमबीएल इक्विटी फन्डले गर्‍यो ८ प्रतिशत नगद लाभांश वितरण

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेड कोष प्रवर्द्धक तथा माछापुच्छ्रे क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको माछापुच्छ्रे सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित बन्दमुखी योजना एमबीएल इक्विटी फन्डले आर्थिक वर्ष २०८२र८३ का लागि इकाइधनीहरूलाई करसहित ८ प्रतिशतका दरले प्रतिफल (नगद लाभांश) वितरण गरेको छ।

शीर्ष ७ ब्रोकरबाट उच्च खरिद माग, कुनबाट कति ?
Capital Market

शीर्ष ७ ब्रोकरबाट उच्च खरिद माग, कुनबाट कति ?

काठमाण्डौ । बिहिबार सेयरबजारमा ४ अर्ब ८९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ७ वटाबाट उच्च खरिद माग भएको छ भने ३ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद माग भएका ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, अनलाईन सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, एबीसी सेक्युरिटिज, प्रिमियर सेक्युरिटिज र त्रिशक्ति...

म्युचुअल फण्डको रोजाइमा बैंकिङ सेयर, सानिमा र एभरेष्टमा सबैभन्दा बढी आकर्षण
Capital Market

म्युचुअल फण्डको रोजाइमा बैंकिङ सेयर, सानिमा र एभरेष्टमा सबैभन्दा बढी आकर्षण

काठमाण्डौ । पछिल्लो समय दोस्रो बजारमा बैंकिङ समूहका सेयरप्रति लगानीकर्ताको चासो विस्तारै बढ्न थालेको देखिन्छ ।  तुलनात्मक रूपमा न्यून मूल्य, नियमित लाभांशको सम्भावना र दीर्घकालीन लगानीका हिसाबले वाणिज्य बैंकका सेयर आकर्षक मानिँदै आएका बेला संस्थागत लगानीकर्ता म्युचुअल फण्डहरूले समेत बैंकिङ सेयरलाई पोर्टफोलियोमा प्राथमिकता दिएका छन् ।  आर्थिक वर्ष २०८३/८४ को भदौ...

सिद्धार्थ बैंकको सेयरमूल्य समायोजन
Capital Market

सिद्धार्थ बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले लाभांश वितरण गर्नका लागि बुकक्लोज गरेसँगै नेप्सेले बैंकको मूल्य समायोजन गरेको हो ।  

नेप्सेमा झिनो सुधार, बैंकिङमा आकर्षण; ‘टुल्स प्रयोग भए चाडपर्वपछि बजार उक्लिन सक्छ’
Capital Market

नेप्सेमा झिनो सुधार, बैंकिङमा आकर्षण; ‘टुल्स प्रयोग भए चाडपर्वपछि बजार उक्लिन सक्छ’

काठमाण्डौ । बिहिबार सेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३५३ कम्पनीको १ करोड २० लाख ५१ हजार ६४६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज ४ उपसमूहमा हरियाली छाएको छ भने समूहमा रातो रङ पोतिएको छ । लगानी समूह भने स्थिर रहेको छ ।  सर्वाधिक बढ्नेमा बैंकिङ समूह...

आईपीओ स्वीकृतिमा ठूलो फेरबदल, कर्मचारीको टेबलबाट सिस्टममा जाँदै फाइल !
Capital Market

आईपीओ स्वीकृतिमा ठूलो फेरबदल, कर्मचारीको टेबलबाट सिस्टममा जाँदै फाइल !

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आईपीओ निष्कासन स्वीकृतिको प्रक्रियालाई पारदर्शी, स्वचालित र छिटो बनाउन डिजिटल प्रणाली लागू गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेस’ (एसओपी) तयार गरिसकेको छ ।  सेबोनका अनुसार नयाँ प्रणाली लागू भएपछि आईपीओ स्वीकृतिसँग सम्बन्धित अधिकांश प्रक्रिया डिजिटल माध्यमबाटै अघि बढ्नेछ । आवेदन दर्तादेखि आवश्यक...

दसैँअघि उखु किसानको बाँकी बक्यौता भुक्तानी गर्ने सरकारको तयारी
Capital Market

दसैँअघि उखु किसानको बाँकी बक्यौता भुक्तानी गर्ने सरकारको तयारी

काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र कैलालीका उखु किसानको बाँकी बक्यौता रकम दसैँअघि नै भुक्तानी गर्ने तयारी गरेको जनाएको छ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.