मंगलवार, आश्विन २०,२०८३ 03:07:04
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 03:07:04
सेयरबजारमा सामान्य गिरावट, जानकार भन्छन्, 'नीति बनाएर मात्रै हुँदैन, कार्यान्वयन भए बजार माथि जान्छ'
Capital Market

सेयरबजारमा सामान्य गिरावट, जानकार भन्छन्, 'नीति बनाएर मात्रै हुँदैन, कार्यान्वयन भए बजार माथि जान्छ'

काठमाण्डौ । बुधबार सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४.८२ अंकले घटेर २५९८.८९ विन्दुमा कायम भएको छ ।नेप्सेमा सूचीकृत ३५२ कम्पनीको १ करोड २६ लाख ५५हजार ३७४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज तीन उपसमूहमा हरियाली छाएको छ भने बाँकी सबै समूह राताम्य भएका छन् । सर्वाधिक बढ्नेमा व्यापार समूह रहेको छ । यो समूह आजको दिन...

सेयर बजारमा ‘पम्प एन्ड डम्प’देखि कर्नरिङसम्म रोक्न अर्थ समितिको निर्देशन
Capital Market

सेयर बजारमा ‘पम्प एन्ड डम्प’देखि कर्नरिङसम्म रोक्न अर्थ समितिको निर्देशन

काठमाण्डौ । प्रतिनिधि सभाको अर्थ समितिले सेयर बजारलाई आधुनिक प्रविधिमैत्री, व्यवस्थित, पारदर्शी, विश्वसनीय र लगानीमैत्री बनाउन सम्बन्धित निकायलाई आवश्यक सुधार अघि बढाउन निर्देशन दिएको छ।समितिले कम्पनीको पूँजी पर्याप्तता, प्रविधि, नेटवर्क, वास्तविक अवस्था तथा प्रतिफललगायतका आधारमा स्तरीकरण र प्राथमिकीकरण गरी आईपीओ अनुमति दिनुपर्नेमा जोड दिएको छ। संस्थापकले धारण...

नेप्सेले ल्याउँदैछ नयाँ नीति र इन्डेक्स, सिस्टममा समस्या देखिएपछि प्राविधिक टोली सक्रिय
Capital Market

नेप्सेले ल्याउँदैछ नयाँ नीति र इन्डेक्स, सिस्टममा समस्या देखिएपछि प्राविधिक टोली सक्रिय

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का निमित्त प्रमुख कार्यकारी अधिकृत लीलाधर सुवेदीले हाल विद्यमान नियम तथा नियमनले दिएका सम्पूर्ण विषय ‘इन्डेक्स’ कारोबारमा समेट्ने गरी काम भइरहेको बताएका छन्।अर्थ समितिले आयोजना गरेको ‘नयाँ नीति तथा इन्डेक्स’ सम्बन्धी छलफलमा सुवेदीले सेबोन र अर्थ मन्त्रालयबाट प्राप्त सुझाव तथा निर्देशनका आधारमा आवश्यक तयारी भइरहेको जानकारी...

फोकटको सुझावले सेयर बजार बिगार्‍यो : रेग्मी
Capital Market

फोकटको सुझावले सेयर बजार बिगार्‍यो : रेग्मी

काठमाण्डौ । नेपाल ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष प्रियराज रेग्मीले सामाजिक सञ्जालमा दिइने निःशुल्क सुझाव र परामर्शले सेयर बजार सुधार हुन नसक्ने बताएका छन्।अर्थ समितिको बैठकमा सेयर बजारका विषयमा भएको छलफलमा बोल्दै रेग्मीले सामाजिक सञ्जाल प्रभावकारी रूपमा नियमन हुन नसक्दा बजारमा समस्या सिर्जना भएको बताए। उनका अनुसार सामाजिक सञ्जालमार्फत जथाभावी सुझाव तथा हल्ला...

पुँजी बजार सुधारका लागि नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्छ : प्रियराज रेग्मी
Capital Market

पुँजी बजार सुधारका लागि नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्छ : प्रियराज रेग्मी

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका पुँजीबजार समिति सभापति प्रियराज रेग्मीले पुँजी बजार सुधारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने बताएका छन्।बुधबार अर्थ समितिमा भएको छलफलमा रेग्मीले सरकार र नेपाल धितोपत्र बोर्डले अघि सारेका सुधारका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न रणनीतिक साझेदार आवश्यक रहेको बताए।...

पूँजीबजार सुधारका लागि अर्थ समितिमा २० बुँदे सुझाव, ‘सेबोनलाई सरकारी नियन्त्रणमा ल्याऊ, ब्रोकरविहीन कारोबार लागू गर’
Capital Market

पूँजीबजार सुधारका लागि अर्थ समितिमा २० बुँदे सुझाव, ‘सेबोनलाई सरकारी नियन्त्रणमा ल्याऊ, ब्रोकरविहीन कारोबार लागू गर’

काठमाण्डौ । नेपाल सेयरबजार लगानीकर्ता संघले नेपालको पूँजीबजार सुधारका लागि प्रतिनिधिसभाको अर्थ समितिसमक्ष २० बुँदे सुझाव पेश गरेको छ ।संघले असोज १४ गते अर्थ समितिका सभापतिलाई पत्र बुझाउँदै पूँजीबजारको संरचनागत सुधार, नियामकीय पुनर्संरचना, प्रविधि सुधार, ब्रोकर प्रणाली, आईपीओ, कर तथा सूचीकरण प्रणालीसम्म व्यापक परिवर्तन गर्न माग गरेको हो ।अर्थ समितिले बुधबार नेपालको...

लगानीकर्तालाई सचेत बनाउन सेबोनको विशेष अभियान, विद्यार्थीलाई बजारका निकाय नै घुमाइने !
Capital Market

लगानीकर्तालाई सचेत बनाउन सेबोनको विशेष अभियान, विद्यार्थीलाई बजारका निकाय नै घुमाइने !

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘वल्र्ड इन्भेष्टर विक–२०२६’ को अवसरमा देशका विभिन्न स्थानमा लगानीकर्ता शिक्षा, प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।अन्तर्राष्ट्रिय धितोपत्र आयोगहरूको संगठनको अभियानअन्तर्गत सेबोनले असोज १९ देखि २५ गतेसम्म (अक्टोबर ५–११, २०२६) विश्व लगानीकर्ता सप्ताह मनाउन लागेको हो। बोर्डले सार्वजनिक गरेको कार्यक्रम...

दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द
Capital Market

दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द

कञ्चनपुर। दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुलको एक भाग भत्किएको छ।महाकाली नदीको बाढीले पुलको बीच भागमा रहेको पिलर भत्काएपछि पुलको एक हिस्सा नदीमा खसेको हो।

भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् अवरुद्ध, वैकल्पिक व्यवस्थापनको तयारी
Capital Market

भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् अवरुद्ध, वैकल्पिक व्यवस्थापनको तयारी

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा क्षति पुगेपछि करिब ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएको छ। विद्युत् आपूर्ति प्रभावित भएपछि सरकारले वैकल्पिक व्यवस्थापनको तयारी थालेको छ।

अर्थ मन्त्रालय स्वार्थ समूहसँग केन्द्रित हुँदा शेयर बजारको यस्तो अवस्था भयो : महासचिव कँडेल
Capital Market

अर्थ मन्त्रालय स्वार्थ समूहसँग केन्द्रित हुँदा शेयर बजारको यस्तो अवस्था भयो : महासचिव कँडेल

काठमाडौं। नेपाल शेयर बजार लगानीकर्ता संघका महासचिव खगेन्द्रराज कँडेलले शेयर बजारका विषयमा अर्थ मन्त्रालय र सम्बन्धित निकायले सीमित व्यक्ति तथा स्वार्थ समूहसँग मात्रै सहकार्य गरिरहेको आरोप लगाएका छन्।

रिज लाइन इनर्जीले ‘रिज पावर लिमिटेड’ नामक सहायक कम्पनी स्थापना गर्ने
Capital Market

रिज लाइन इनर्जीले ‘रिज पावर लिमिटेड’ नामक सहायक कम्पनी स्थापना गर्ने

काठमाडौं। रिज लाइन इनर्जी लिमिटेडले विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको माईवा खोला जलविद्युत् आयोजना (९.४० मेगावाट)का लागि सहायक कम्पनी स्थापना गर्ने भएको छ।

सोपान फार्मास्युटिकल्सको सामूहिक लगानी कोषको २ लाख १० हजार ९६५ कित्ता शेयरको लक–इन अवधि समाप्त हुँदै
Capital Market

सोपान फार्मास्युटिकल्सको सामूहिक लगानी कोषको २ लाख १० हजार ९६५ कित्ता शेयरको लक–इन अवधि समाप्त हुँदै

काठमाडौं। सोपान फार्मास्युटिकल्स लिमिटेडले सामूहिक लगानी कोषको स्वामित्वमा रहेको आफ्नो साधारण शेयरको लक–इन अवधि समाप्त हुन लागेको जनाएको छ।

सयपत्री हाइड्रोपावरको पावरहाउसमा माटोको लेदो थुप्रियो, विद्युत् उत्पादन बन्द
Capital Market

सयपत्री हाइड्रोपावरको पावरहाउसमा माटोको लेदो थुप्रियो, विद्युत् उत्पादन बन्द

काठमाडौं। सयपत्री हाइड्रोपावर लिमिटेडले बागलुङको ताराखोला गाउँपालिकामा सञ्चालित आयोजनास्थलमा बाढीका कारण थप क्षति भएको जनाएको छ।कम्पनीका अनुसार बाढीका कारण आयोजनाको स्विचयार्डदेखि नेपाल विद्युत् प्राधिकरणको हरिचौर सबस्टेसनसम्म रहेको ३३ केभी प्रसारण लाइनका पोल तथा तारमा क्षति पुगेपछि विद्युत् उत्पादन तथा प्रसारण कार्य बन्द रहेको छ। यसअघि पनि कम्पनीले बाढीका कारण...

ट्रम्पले एआईको नाम परिवर्तन गरेर ‘सुपर इन्टेलिजेन्स’ राखे
Capital Market

ट्रम्पले एआईको नाम परिवर्तन गरेर ‘सुपर इन्टेलिजेन्स’ राखे

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को नाम परिवर्तन गरी ‘सुपर इन्टेलिजेन्स’ (एसआई) राख्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

कालोसूचीमा राख्न सिफारिस गरिएका निर्माण व्यवसायीलाई स्पष्टीकरण माग
Capital Market

कालोसूचीमा राख्न सिफारिस गरिएका निर्माण व्यवसायीलाई स्पष्टीकरण माग

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्न सिफारिस गरिएका २० निर्माण व्यवसायी तथा आपूर्तिकर्तासँग लिखित स्पष्टीकरण माग गरेको छ।यसअघि ३० दिनभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरिए पनि तोकिएको अवधिमा जवाफ नआएपछि कार्यालयले पुनः सार्वजनिक सूचना जारी गरेको हो। कार्यालयले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र कालोसूचीमा...

सर्वोच्चले धरौटीमा छाडेका शंकरलाल अग्रवाललाई विशेष अदालतले पठायो थुनामा
Capital Market

सर्वोच्चले धरौटीमा छाडेका शंकरलाल अग्रवाललाई विशेष अदालतले पठायो थुनामा

काठमाडौं। जगदम्बा स्टिलसँग जोडिएको बैंकिङ कसूर प्रकरणमा सर्वोच्च अदालतबाट धरौटीमा रिहा भएका व्यवसायी शंकरलाल अग्रवाललाई सोही विषयसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ।विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले मंगलबार बयानपछि उनलाई कारागार पठाउने आदेश दिएको हो।...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १ लाख २ हजार ४८ कित्ता संस्थापक शेयर बिक्री गर्ने
Capital Market

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १ लाख २ हजार ४८ कित्ता संस्थापक शेयर बिक्री गर्ने

काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीहरूमध्ये केही शेयरधनीले आफ्नो संस्थापक शेयर बिक्री गर्न स्वीकृतिका लागि कम्पनीमा निवेदन दिएको जनाएको छ।कम्पनीका अनुसार सञ्चालक समितिको मिति बैठकबाट निवेदनबमोजिम कुल १ लाख २ हजार ४८ कित्ता संस्थापक शेयर बिक्री प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो।

गहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले ५१ हजार ६२४ कित्ता संस्थापक शेयर बिक्री गर्ने
Capital Market

गहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले ५१ हजार ६२४ कित्ता संस्थापक शेयर बिक्री गर्ने

ललितपुर। गहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले ५१ हजार ६२४ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ।कम्पनीका एक जना संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक समूहको ५१ हजार ६२४ कित्ता शेयर बिक्री गर्न निवेदन दिएपछि कम्पनीले उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीका लागि ३५ दिने सूचना जारी गरेको हो।

सर्भेयर खटाउने प्रक्रिया स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’
Capital Market

सर्भेयर खटाउने प्रक्रिया स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’

काठमाडौं। सरकारले बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको छ। सर्भेयर खटाउने प्रक्रियालाई सुशासनमा आधारित र पारदर्शी बनाउन उक्त प्रणाली विकास गरिएको हो।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.