मंगलवार, आश्विन २०,२०८३ 03:07:03
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 03:07:03
संघीय संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस
Capital Market

संघीय संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ। सरकारले संघीय संसद्को चालु अधिवेशन असोज १६ गतेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

तीन निर्माण कम्पनी कालोसूचीमा, खरिद तथा बोलपत्र प्रक्रियामा सहभागी हुन नपाउने
Capital Market

तीन निर्माण कम्पनी कालोसूचीमा, खरिद तथा बोलपत्र प्रक्रियामा सहभागी हुन नपाउने

काठमाडौं। सडक डिभिजन कार्यालय जुम्लाको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
Capital Market

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

काठमाडौँ। एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य गर्दै आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र आइफोन डुओ खरिद गर्ने ग्राहकका लागि विशेष बन्डल प्याकेज सार्वजनिक गरेको छ। यो अफर एनसेल प्रयोगकर्ता वा एनसेल सिम लिने नयाँ ग्राहकका लागि उपलब्ध हुने छ। आइफोनका नयाँ मोडल खरिद गर्ने ग्राहकले असीमित डाटा, असीमित लोकल कल, दैनिक १५०...

बाढीपहिरोले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत तीव्र
Capital Market

बाढीपहिरोले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत तीव्र

म्याग्दी। बाढीपहिरोका कारण क्षतिग्रस्त बेनी–जोमसोम–कोरला सडक मर्मत थालिएको छ। बेनी–जोमसोम कोरला सडक योजनाले बेनी र जोमसोम दुवैतर्फबाट सडक खुलाउने काम अघि बढाएको हो।आयोजना प्रमुख तेजश्वी शर्माका अनुसार कालीगण्डकी नदीको कटान, बाढी र पहिरोले २०२ किलोमिटर सडकको ४६ स्थानमा क्षति पुगेको छ। जोमसोमदेखि अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गा तथा मालढुङ्गादेखि बेनी हुँदै...

आईसीएफसी फाइनान्सको १०.५२६३ प्रतिशत नगद लाभांश पारित, सञ्चालकको बैठक भत्ता पनि बढ्यो
Capital Market

आईसीएफसी फाइनान्सको १०.५२६३ प्रतिशत नगद लाभांश पारित, सञ्चालकको बैठक भत्ता पनि बढ्यो

काठमाडौं। आईसीएफसी फाइनान्स लिमिटेडको तेह्रौँ वार्षिक साधारणसभाले सेयरधनीलाई १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको साधारणसभा मंगलबार काठमाडौंको बौद्धस्थित बौद्ध हेरिटेजमा सम्पन्न भएको हो।  साधारणसभाले सञ्चालक समितिबाट प्रस्ताव भएबमोजिम कम्पनीको चुक्ता पूँजीको १०.५२६३ प्रतिशतका दरले हुने १२ करोड ४५ लाख ४५ हजार ७०३ रुपैयाँ ६६ पैसा...

त्रिशूली जलविद्युत् कम्पनीको सञ्चालकमा हरिका प्रसाद पौडेल मनोनीत
Capital Market

त्रिशूली जलविद्युत् कम्पनीको सञ्चालकमा हरिका प्रसाद पौडेल मनोनीत

काठमाडौं। त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रतिनिधिका रूपमा हरिका प्रसाद पौडेललाई कम्पनीको सञ्चालकमा मनोनयन गरेको जनाएको छ।

मिड सोलु हाइड्रोपावरका आधारभूत सेयरधनीको एक लाख कित्ता सेयर बिक्रीमा
Capital Market

मिड सोलु हाइड्रोपावरका आधारभूत सेयरधनीको एक लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं। मिड सोलु हाइड्रोपावर लिमिटेडका एक आधारभूत सेयरधनीले आफ्नो नाममा रहेको एक लाख कित्ता सेयर बिक्री गर्न मनसायसहित कम्पनीमा निवेदन दिएका छन्।

रिज लाइन इनर्जीले बोलायो साधारणसभा, १२.४७ करोड रुपैयाँ नगद लाभांश प्रस्ताव
Capital Market

रिज लाइन इनर्जीले बोलायो साधारणसभा, १२.४७ करोड रुपैयाँ नगद लाभांश प्रस्ताव

काठमाडौं। रिज लाइन इनर्जी लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको असोज १४ गते बसेको १२३औँ बैठकले कात्तिक १७ गते साधारणसभा गर्ने निर्णय गरेको हो।सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुनेछ। त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको वासलात, सोही मितिमा...

शरद् ऋतुमा हिमाल आरोहणका लागि ६४८ आरोहीले लिए अनुमति
Capital Market

शरद् ऋतुमा हिमाल आरोहणका लागि ६४८ आरोहीले लिए अनुमति

काठमाडौँ। सन् २०२६ को शरद् ऋतुमा नेपालका २० हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार अनुमति लिनेमा ४८५ पुरुष र १६३ महिला गरी ७१ समूह छन्।

भारतका १०० धनाढ्य : अडानी फेरि नम्बर १, कुल सम्पत्ति १ ट्रिलियन डलरमै स्थिर
Capital Market

भारतका १०० धनाढ्य : अडानी फेरि नम्बर १, कुल सम्पत्ति १ ट्रिलियन डलरमै स्थिर

काठमाडौं। भारतीय रुपैयाँ र सेयर बजार दुवैका लागि चुनौतीपूर्ण बनेको वर्षमा समेत भारतका सर्वाधिक धनी उद्योगी–व्यवसायीहरूको सम्पत्ति मजबुत देखिएको छ। भारतीय रुपैयाँ ८.५ प्रतिशत कमजोर हुँदा र सेयर बजार ९.५ प्रतिशतले घट्दा पनि भारतका १०० सर्वाधिक धनाढ्यहरूको कुल सम्पत्ति १ ट्रिलियन अमेरिकी डलरमै कायम रहेको छ। अघिल्लोपटक उनीहरूको सम्पत्ति गणना गर्दा पनि कुल सम्पत्ति यही...

गुगलले ल्यायो ‘जेमिनी ४ आर्गन’, कोडिङ र साइबर सुरक्षामा ठूलो छलाङ
Capital Market

गुगलले ल्यायो ‘जेमिनी ४ आर्गन’, कोडिङ र साइबर सुरक्षामा ठूलो छलाङ

कति छ आज तरकारी र फलफूलको थोक मूल्य ?
Capital Market

कति छ आज तरकारी र फलफूलको थोक मूल्य ?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ६३ रुपैयाँमा कारोबार भइरहेको छ।

विन नेपाल लघुवित्त अब स्वरोजगारमा विलय, एकीकृत कारोबार सुरु
Capital Market

विन नेपाल लघुवित्त अब स्वरोजगारमा विलय, एकीकृत कारोबार सुरु

काठमाडौं। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरेपछि ‘स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड’ कै नामबाट एकीकृत वित्तीय कारोबार सुरु गरेको छ।काभ्रेपलाञ्चोकको बनेपा–५ मा केन्द्रीय कार्यालय रहेको स्वरोजगार लघुवित्त नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको...

ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग
Capital Market

ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग

ताप्लेजुङ। पाथीभरा देवी दर्शन केबलकारले ताप्लेजुङको दोभान बजारका आगलागी पीडितलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

नेप्सेमा गिरावट थामिने संकेत: डोजीले जगायो आशा, २७४० विन्दूसम्म पुग्नसक्छ !
Capital Market

नेप्सेमा गिरावट थामिने संकेत: डोजीले जगायो आशा, २७४० विन्दूसम्म पुग्नसक्छ !

-सुदर्शन शर्मा काठमाण्डौ । लगातारको बिक्री दबाबपछि नेप्सेमा गिरावट थामिने प्रारम्भिक संकेत देखिएको छ। सूचकले २० दिने औसत आसपास आधार बनाउन खोजेको छ भने पछिल्लो कारोबारमा बनेको डोजी प्रकृतिको क्यान्डलले खरिदकर्ता र बिक्रीकर्ताबीचको अनिर्णय देखाउँछ। तर बजारले नयाँ उचाइ बनाउने क्रम सुरु नगरेकाले यसलाई उकालो यात्राको पुष्टि मान्न मिल्दैन।बुधबार नेप्से ४.८२ अंक घटेर...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री चाप
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री चाप

काठमाण्डौ । बुधबार सेयरबजारमा ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, नेपाल स्टक हाउस, सनि  सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेका छन् । 

ए.बी.पी. इनर्जीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त
Capital Market

ए.बी.पी. इनर्जीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

काठमाण्डौ । ए.बी.पी. इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने प्रक्रिया अघि बढाएको छ।कम्पनीले प्रस्तावित आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो। यससम्बन्धी सम्झौता असोज ८ गते सम्पन्न भएको छ।सम्झौतामा ए.बी.पी. इनर्जीका अध्यक्ष पूर्णलाल श्रेष्ठ र...

मुनलाईट हाइड्रोपावरले ९२ करोड रुपैयाँको आईपीओ जारी गर्ने, प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल
Capital Market

मुनलाईट हाइड्रोपावरले ९२ करोड रुपैयाँको आईपीओ जारी गर्ने, प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल

काठमाण्डौ । मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि ९२ करोड रुपैयाँभन्दा बढीको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ९२ लाख ४१ हजार ४२६ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। यसअनुसार कम्पनीले कुल ९२ करोड ४१ लाख ४२ हजार ६०० रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा जारी गर्ने तयारी गरेको छ।उक्त सेयर...

सूर्यकुण्ड हाइड्रोको ११ मेगावाट आयोजना ठप्प, साढे ७ करोड आम्दानी गुम्ने अनुमान
Capital Market

सूर्यकुण्ड हाइड्रोको ११ मेगावाट आयोजना ठप्प, साढे ७ करोड आम्दानी गुम्ने अनुमान

काठमाण्डौ ।  सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना लामो समयदेखि विद्युत उत्पादन तथा निकासी गर्न नसक्ने अवस्थामा पुगेको छ। पहिरोका कारण प्रसारण लाइन अवरुद्ध भएको अवस्थामा पछिल्लो आकस्मिक बाढीले त्रिशूली–३बी हब सबस्टेसनमै क्षति पुर्‍याएपछि आयोजनाको विद्युत उत्पादन पुनः सञ्चालन अनिश्चित बनेको हो।कम्पनीले...

माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना ठप्प, १४.३ मेगावाट उत्पादन बन्द
Capital Market

माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना ठप्प, १४.३ मेगावाट उत्पादन बन्द

काठमाण्डौ ।  भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको छ। बाढीले आयोजनाको प्रसारण पूर्वाधारमा गम्भीर क्षति पुर्‍याएपछि १४.३ मेगावाट क्षमताको आयोजना सञ्चालनविहीन बनेको हो।माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई उपलब्ध गराएको विवरणअनुसार २०८३ भदौ १० गते बिहान करिब...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.