मंगलवार, आश्विन २०,२०८३ 04:11:33
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 04:11:33
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १ लाख २ हजार ४८ कित्ता संस्थापक शेयर बिक्री गर्ने
Capital Market

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १ लाख २ हजार ४८ कित्ता संस्थापक शेयर बिक्री गर्ने

काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीहरूमध्ये केही शेयरधनीले आफ्नो संस्थापक शेयर बिक्री गर्न स्वीकृतिका लागि कम्पनीमा निवेदन दिएको जनाएको छ।कम्पनीका अनुसार सञ्चालक समितिको मिति बैठकबाट निवेदनबमोजिम कुल १ लाख २ हजार ४८ कित्ता संस्थापक शेयर बिक्री प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो।

गहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले ५१ हजार ६२४ कित्ता संस्थापक शेयर बिक्री गर्ने
Capital Market

गहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले ५१ हजार ६२४ कित्ता संस्थापक शेयर बिक्री गर्ने

ललितपुर। गहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले ५१ हजार ६२४ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ।कम्पनीका एक जना संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक समूहको ५१ हजार ६२४ कित्ता शेयर बिक्री गर्न निवेदन दिएपछि कम्पनीले उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीका लागि ३५ दिने सूचना जारी गरेको हो।

सर्भेयर खटाउने प्रक्रिया स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’
Capital Market

सर्भेयर खटाउने प्रक्रिया स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’

काठमाडौं। सरकारले बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको छ। सर्भेयर खटाउने प्रक्रियालाई सुशासनमा आधारित र पारदर्शी बनाउन उक्त प्रणाली विकास गरिएको हो।

आज कुन तरकारीको मूल्य कति ?
Capital Market

आज कुन तरकारीको मूल्य कति ?

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बजारमा ठूलो नेपाली गोलभेडा र भारतीय ठूलो गोलभेडाको मूल्य प्रतिकिलो ८० रुपैयाँ तोकिएको छ भने सानो गोलभेडा ६० रुपैयाँमा कारोबार भइरहेको छ।समितिका अनुसार रातो लाम्चो आलु प्रतिकिलो ६० रुपैयाँ, रातो गोलो आलु ५४ रुपैयाँ, मुडे आलु ५४ रुपैयाँ, भारतीय रातो आलु ५३...

सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनलाई तेस्रो देशमा आप्रवासी निर्वासन गर्न अनुमति
Capital Market

सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनलाई तेस्रो देशमा आप्रवासी निर्वासन गर्न अनुमति

वासिङ्टन। अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई आप्रवासीलाई उनीहरूको आफ्नै देशबाहेक अन्य मुलुकमा निर्वासन गर्ने प्रक्रिया तत्काल पुनः सुरु गर्न अनुमति दिएको छ। त्यस्ता आप्रवासीलाई तेस्रो देशमा पठाउँदा हुन सक्ने जोखिमबारे आफ्नो पक्ष राख्ने अवसर दिनुपर्ने तल्लो अदालतको आदेशलाई सर्वोच्चले हालका लागि स्थगित गरेको हो।

बाढीपहिरोले देशभरका प्रमुख सडक प्रभावित : अधिकांश पूर्ण रूपमा अवरुद्ध, केही एकतर्फी सञ्चालनमा
Capital Market

बाढीपहिरोले देशभरका प्रमुख सडक प्रभावित : अधिकांश पूर्ण रूपमा अवरुद्ध, केही एकतर्फी सञ्चालनमा

काठमाडौँ। बाढी र पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार अधिकांश स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही खण्डमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्यो, चाँदी घट्यो
Capital Market

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्यो, चाँदी घट्यो

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा स्थिरता देखाएको छ। कच्चा तेलको मूल्यमा आएको तीव्र गिरावटले सुनको मूल्यलाई केही राहत दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।  

पृथ्वी राजमार्गमा आवागमन सहज बन्दै, आजदेखि सबै सवारीसाधन सञ्चालन हुने
Capital Market

पृथ्वी राजमार्गमा आवागमन सहज बन्दै, आजदेखि सबै सवारीसाधन सञ्चालन हुने

काठमाडौं। अविरल वर्षापछि पहिरो र सडक भासिँदा अवरुद्ध पृथ्वी राजमार्गमा अवरोध हटाउने काम तीव्र पारिएको छ।

राष्ट्र बैंकद्वारा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति ?
Capital Market

राष्ट्र बैंकद्वारा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तय गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो। 

शीर्ष ६ वटा ब्रोकरबाट उच्च खरिद माग, कुनबाट कति ?
Capital Market

शीर्ष ६ वटा ब्रोकरबाट उच्च खरिद माग, कुनबाट कति ?

काठमाण्डौ । मंगलबार सेयरबजारमा ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  

ब्रोकर कम्पनीमा ठूलो संरचनात्मक परिवर्तनको तयारी, चार श्रेणीमा वर्गीकरणदेखि सर्ट सेलिङ र इन्ट्राडेसम्म
Capital Market

ब्रोकर कम्पनीमा ठूलो संरचनात्मक परिवर्तनको तयारी, चार श्रेणीमा वर्गीकरणदेखि सर्ट सेलिङ र इन्ट्राडेसम्म

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायलाई परम्परागत सेयर खरिद–बिक्री आदेश कार्यान्वयनमा सीमित नराखी आधुनिक र बहुसेवामुखी बजार मध्यस्थकर्ताका रूपमा विकास गर्ने गरी ‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ ल्याएको छ।नीतिले ब्रोकर कम्पनीको पूँजी तथा वित्तीय क्षमता, संस्थागत सुशासन, जोखिम व्यवस्थापन, ग्राहक सम्पत्ति संरक्षण, प्रविधि तथा साइबर...

हाथवेको सेयरमा भ्रम फैलाउने नक्कली पत्र, छाप र सचिवको हस्ताक्षर नै किर्ते !
Capital Market

हाथवेको सेयरमा भ्रम फैलाउने नक्कली पत्र, छाप र सचिवको हस्ताक्षर नै किर्ते !

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले कम्पनीका सेयरधनी अम्बिका प्रसाद पौडेलले १५ लाख कित्ता सेयर बिक्री गर्ने मनसाय व्यक्त गरेको भनिएको पत्र नक्कली भएको स्पष्ट पारेको छ।सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा हाथवेको नाममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई सम्बोधन गरिएको चलानी नं. ३५/८३/८४ र मिति २०८३/०६/११ उल्लेख भएको ‘सेयर बिक्री गर्ने भनसान सम्बन्धमा’...

आईसीएफसी फाइनान्सको १०.५२६३५ प्रतिशत नगद लाभांश पारित, आजै खातामा जम्मा हुने
Capital Market

आईसीएफसी फाइनान्सको १०.५२६३५ प्रतिशत नगद लाभांश पारित, आजै खातामा जम्मा हुने

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडको २३औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको १०.५२६३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।फाइनान्सको वार्षिक साधारणसभा मंगलबार बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाण्डौमा सम्पन्न भएको हो। सभाले नगद लाभांशमा लाग्ने करसमेत समावेश गरी प्रस्तावित लाभांश सर्वसम्मत रूपमा पारित...

सानिमा बैंकको ऋणपत्र रेटिङ फिर्ता, बैंककै अनुरोधपछि ICRA Nepal ले हटायो रेटिङ
Capital Market

सानिमा बैंकको ऋणपत्र रेटिङ फिर्ता, बैंककै अनुरोधपछि ICRA Nepal ले हटायो रेटिङ

काठमाण्डौ । ICRA Nepal Limited ले सानिमा बैंक लिमिटेडको subordinated debentures मा दिएको रेटिङ फिर्ता (withdraw) लिएको छ।ICRA Nepal ले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार बैंककै अनुरोधपछि सानिमा बैंकको ऋणपत्रलाई दिइएको [ICRANP] LA- रेटिङ फिर्ता लिइएको हो। उक्त रेटिङ यसअघि “Watch with Negative Implications” मा राखिएको थियो। 

सेबोनमा थुप्रियो ७१ अर्बको आइपीओ, ११२ कम्पनी अझै स्वीकृतिको पर्खाइमा
Capital Market

सेबोनमा थुप्रियो ७१ अर्बको आइपीओ, ११२ कम्पनी अझै स्वीकृतिको पर्खाइमा

काठमाण्डौ ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आइपीओ निष्कासनको अनुमति माग्दै पुगेका कम्पनीको संख्या ११२ पुगेको छ। तर आवेदन बढ्दै जाँदा बोर्डबाट नयाँ आइपीओ स्वीकृति भने पछिल्लो ६ महिनादेखि रोकिएको छ।सेबोनले बुधबार अद्यावधिक गरेको विवरणअनुसार विभिन्न क्षेत्रका ११२ कम्पनीले कुल ७१ अर्ब २९ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न आवेदन दिएका छन्। ती कम्पनीले अंकित मूल्य तथा...

बाढीले प्रसारण लाइनको टावरमा क्षति, घलेम्दी हाइड्रोको विद्युत उत्पादन प्रसारण अवरुद्ध
Capital Market

बाढीले प्रसारण लाइनको टावरमा क्षति, घलेम्दी हाइड्रोको विद्युत उत्पादन प्रसारण अवरुद्ध

काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडद्वारा सञ्चालित घलेम्दी खोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युतको प्रसारण अवरुद्ध भएको छ।कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी गराउँदै कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण विद्युत प्रसारण लाइनको टावरमा क्षति पुगेपछि आयोजनाबाट हुने विद्युत प्रसारण रोकिएको जनाएको हो।

चिरख्वा हाइड्रोपावरको ३० लाख २० हजार कित्ता सेयरको लकइन खुल्दै
Capital Market

चिरख्वा हाइड्रोपावरको ३० लाख २० हजार कित्ता सेयरको लकइन खुल्दै

काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडको संस्थापक, कर्मचारी तथा आयोजना प्रभावित स्थानीय बासिन्दाको स्वामित्वमा रहेको कुल ३० लाख २० हजार ७०० कित्ता सेयरको लकइन अवधि सकिने भएको छ।कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई दिएको जानकारीअनुसार उक्त सेयरको लकइन अवधि २०८३ कात्तिक १४ गते समाप्त हुनेछ। 

नबिल र गरिमा विकास बैंकको सेयरमूल्य समायोजन
Capital Market

नबिल र गरिमा विकास बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । नबिल बैंक लिमिटेड र गरिमा विकास बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।  दुवै बैंकले बोनस सेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले उक्त कम्पनीहरुको मूल्य समायोजन गरेको हो ।  

मिड सोलुको १.१५ लाख कित्ता सेयर बेच्ने तयारीमा हाथवे इन्भेष्टमेन्ट
Capital Market

मिड सोलुको १.१५ लाख कित्ता सेयर बेच्ने तयारीमा हाथवे इन्भेष्टमेन्ट

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले मिड सोलु हाइड्रोपावरमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गर्ने भएको छ ।  कम्पनीले मिड सोलु हाइड्रोपावरमा रहेको आफ्नो १ लाख १५ हजार कित्ता सेयर बिक्री गर्ने सूचना जारी गरेको छ ।  मिड सोलुले नेप्सेलाई पठाएको पत्रअनुसार कम्पनीका आधारभूत सेयरधनीमध्ये हाथ्वे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आगामी तीन महिनाभित्र उक्त सेयर...

नेप्सेमा थप ६ लाख ५३ हजार कित्ता बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा थप ६ लाख ५३ हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.