शीर्ष १० ब्रोकरमा नासासहित ६ वटाबाट खरिद दबाब
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ । आज नासाबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २७ करोड ३६ लाखको खरिद हुँदा २४ करोड २१ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको अनलाइन सेक्यूरटिजबाट ९ करोड ९७ लाखको खरिद हुँदा २२ करोड ९४ लाखको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १३ करोड १४ लाखको खरिद भएको छ भने ११ करोड ७५ लाखको...

