नेप्सेमा ३ कम्पनीको ९४.४४ लाख कित्ता बोनस सेयर सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा तीनवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा सर्वोत्तम सिमेन्ट,कृषि विकास बैंक र फर्स्ट माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा सर्वोत्तम सिमेन्टको ४२ लाख ९८ हजार ८५ कित्ता, कृषि विकास बैंकको ४० लाख ३५ हजार ५०२.२२३४ कित्ता र फर्स्ट माईक्रोफाइनान्सको ११ लाख १० हजार ४४४.२३१ कित्ता गरी कुल ९४ लाख ४४ हजार...

