एनआइसी एशिया क्यापिटलद्वारा रु.५०.७५ करोड इकाईधनीलाई वितरण
काठमाण्डौ । एनआईसी एशिया क्यापिटले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सामूहिक लगानी कोष योजनाहरुबाट ५० करोड रुपैयाँ भन्दा बढी नगद लाभांश वितरण गरेको छ । क्यापिटलले आर्थिक वर्ष २०८०/०८१ मा म्युचुअल फण्डका इकाईधनीहरुलाई ५० करोड ७५ लाख ५ हजार रुपैयाँ नगद प्रतिफलका रुपमा वितरण गरेको हो । उक्त प्रतिफल रकम एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको हकमा सम्बन्धित...

