सोमबार, कार्तिक १६,२०८३ 05:39:23
  • सोमबार, कार्तिक १६,२०८३ 05:39:23
सपोर्ट लघुवित्तको मुनाफा २४६.८२% ले बढ्यो,खराब कर्जा अनुपातमा उल्लेख्य कमी
Finance

सपोर्ट लघुवित्तको मुनाफा २४६.८२% ले बढ्यो,खराब कर्जा अनुपातमा उल्लेख्य कमी

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले २४६.८२ प्रतिशतको उल्लेख्य मुनाफा आर्जन गरेको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो ।  

मञ्जुश्री फाईनान्सको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा
Finance

मञ्जुश्री फाईनान्सको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । मञ्जुश्री फाईनान्स लिमिटेडले नगद लाभांश वितरण गरेको छ।  कम्पनीले गत पुस २५ गते सम्पन्न १६ औँ वार्षिक साधारण सभाबाट पारित ५.२६३ प्रतिशत नगद लाभांश पुस ८ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।  

मन्जुश्री फाइनान्सको अधिकांश सूचक खराब,खुद ब्याज आम्दानीमा भने वृद्धि
Finance

मन्जुश्री फाइनान्सको अधिकांश सूचक खराब,खुद ब्याज आम्दानीमा भने वृद्धि

काठमाण्डौ । मन्जुश्री फाइनान्सको मुनाफामा गिरावट आएको छ । कम्पनीले जारी गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा २२.४७ प्रतिशतले घटेको हो ।  कम्पनीले समिक्षा अवधिसम्म १० करोड ५४ लाख ७१ हजार रुपैयाँ खूद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिसम्म कम्पनीको खूद मुनाफा १३ करोड ६५ लाख २९ हजार रुपैयाँ थियो ।   

कमजोर वित्तीय अवस्था र बक्यौता रकम नतिर्दा सिम्रिक एयरको उडानमा रोक
NEWS

कमजोर वित्तीय अवस्था र बक्यौता रकम नतिर्दा सिम्रिक एयरको उडानमा रोक

काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको उडानमा रोक लगाएको छ। प्राधिकरणले भोलि साउन २६ गतेदेखि लागू हुने गरी सिम्रिक एयरको उडानमा रोक लगाएको हो। योसँगै सिम्रिकका ४ वटै हेलिकोप्टर ग्राउन्डेड हुने भएका छन्। सिम्रिकसँग २ वटा बेल र २ वटा एएस ३५० हेलिकप्टर छन्। कमजोर वित्तीय अवस्था र बक्यौता रकम नतिरेपछि प्राधिकरणले सिम्रिक एयरको उडानमा लगाएको हो। सिम्रिक...

नापतौलमा ठगी गर्ने १९ हजार व्यापारमाथि विभागको एक्सन, रु. ७.१६ करोड राजस्व संकलन
NEWS

नापतौलमा ठगी गर्ने १९ हजार व्यापारमाथि विभागको एक्सन, रु. ७.१६ करोड राजस्व संकलन

काठमाण्डौ । नेपाल गुणस्तर तथा नापतौल विभागले देशभर अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने १९ हजार १४ जना व्यापारीलाई कारबाही गरेको छ। विभागले आर्थिक वर्ष २०७९–८० को अवधिमा ठगी गरेको आरोपमा ती व्यापारीलाई कारबाही गरेको हो। विभागका महानिर्देशक दिनानाथ मिश्रका अनुसार पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले विभागले विशेष...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.