सुनको मूल्य झण्डै १० डलरले बढ्यो,कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य प्रतिऔंस झण्डै १० डलरले बढेका छ । सुनको मूल्य प्रतिऔंस ०.४७ प्रतिशत अर्थात ९.३९ डलरले बढेको हो । यससँगै सुनको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस २ हजार २२.९९ डलर पुगेको छ । सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदीको मूल्य १.९६ प्रतिशत अर्थात प्रतिआंस ०.४५ डलरले बढेको छ । यो वृद्धिसँगै चाँदीको...