प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै, आगामी आर्थिक वर्ष ०८३/८४ को बजेटमाथि सैद्धान्तिक छलफल हुने
काठमाण्डौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे शुरु हुने र त्यसमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सैद्धान्तिक छलफल अघि बढाइने कार्यसूची रहेको छ।

