जेनजीलाई घर फर्कन बालेनको पुनः आह्वान, 'अब जति क्षति हुन्छ तपाईं-हाम्रो नै हुने हो'
काठमाण्डौ । आफूले आह्वान गर्दा पनि जेनजी आन्दोलनकारीको आक्रामक प्रदर्शन, तोडफोड र आगजनी नरोकिएपछि काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले केहीबेरअघि फेरि अर्को आह्वान गरेका छन् ।

