शुक्रबार, असार २६,२०८३ 08:58:45
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 08:58:45
संसद स्थगनपछि अध्यादेश वर्षा, दुई दिनमै पाँच अध्यादेश जारी गर्ने सरकारको कदम विवादमा
BANKING

संसद स्थगनपछि अध्यादेश वर्षा, दुई दिनमै पाँच अध्यादेश जारी गर्ने सरकारको कदम विवादमा

काठमाण्डौं, प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले संसद अधिवेशन स्थगित गराएपछि लगातार अध्यादेश जारी गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ।  दुई दिनको अवधिमा सरकारले पाँचवटा अध्यादेश राष्ट्रपति कार्यालय पठाएको हो।करिब दुई–तिहाइ बहुमतको सरकार हुँदाहुँदै संसदीय प्रक्रिया छल्दै अध्यादेशमार्फत शासन चलाउन खोजिएको भन्दै विपक्षी दल र संविधानविद्हरूले यसलाई ‘संसदमाथि...

नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन
TOURISM

नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन

काठमाण्डौ । पछिल्लो समय पश्‍चिम एसियामा बढ्दो द्वन्द्वका कारण हवाई मार्गमा देखिएको अवरोध तथा विश्व पर्यटन बजारमा आएको अस्थिरताबीच नेपाल पर्यटन बोर्डले सीमा जोडिएको छिमेकी मुलुक भारतमा लक्षित पर्यटन प्रवर्द्धन अभियानलाई तीव्रता दिएको छ । सोही रणनीतिअनुसार भारतको नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वैवाहिक गन्तव्यका रूपमा प्रवर्द्धन गरिएको छ ।नेपाल पर्यटन बोर्ड र होटल...

सरकारले शुरु गर्‍यो पाक्षिक तलब प्रणाली, कर्मचारीले अब महिनामा दुई पटक पारिश्रमिक पाउने
ECONOMY& POLITICS

सरकारले शुरु गर्‍यो पाक्षिक तलब प्रणाली, कर्मचारीले अब महिनामा दुई पटक पारिश्रमिक पाउने

काठमाण्डौ, नेपाल सरकारले निजामती कर्मचारीलाई महिनामा दुई पटक तलब दिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। नयाँ प्रणालीअन्तर्गत कर्मचारीले अब प्रत्येक १५ दिनमा तलब पाउनेछन्।यसको सुरुवात वैशाख १६ गतेदेखि अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयबाट गरिएको छ। पहिलो चरणमा यी दुई निकायका कर्मचारीले पाक्षिक रूपमा तलब पाउन थालेका छन्।

कांग्रेसमा फेरबदल: सिटौला हटे, पन्त राष्ट्रियसभा दलको नेता नियुक्त
NEWS

कांग्रेसमा फेरबदल: सिटौला हटे, पन्त राष्ट्रियसभा दलको नेता नियुक्त

काठमाण्डौ, नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाएको छ। उनको स्थानमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कमलादेवी पन्तलाई मनोनीत गरेका छन्।

अन्तर–प्रदेश सवारीको भाडा फेरि बढ्यो, नयाँ दर वैशाख १६ देखि लागू
NEWS

अन्तर–प्रदेश सवारीको भाडा फेरि बढ्यो, नयाँ दर वैशाख १६ देखि लागू

काठमाण्डौ, देशभर अन्तर–प्रदेश सञ्चालनहुने सार्वजनिक सवारीसाधनकोभाडादर फेरि परिमार्जनगरिएको छ। यातायात व्यवस्था विभागले २०८१वैशाख १६ देखिलागू हुने गरीयात्रुवाहक तथा मालवाहकदुवै खाले सवारीमानयाँ भाडा कायमगरेको जानकारी दिएकोछ। बालेन नेतृत्वपछियो दोस्रो पटककोभाडा समायोजन हो।विभागका अनुसार भौतिक पूर्वाधारतथा यातायात मन्त्रालयकोसैद्धान्तिक स्वीकृति तथा...

रोशीमा बाढी आएपछि बीपी राजमार्ग ठप्प, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह
NEWS

रोशीमा बाढी आएपछि बीपी राजमार्ग ठप्प, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

काभ्रे, बीपी राजमार्ग फेरि अवरुद्ध भएको छ। मंगलबार राति रोशी खोलामा आएको बाढीका कारण विभिन्न स्थानमा बनाइएका अस्थायी डाइभर्सन बगाएपछि राजमार्ग पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।प्रहरीका अनुसार रोशी खोलामा आएको तीव्र बहावले चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुंगा, डालाबेशी, बुलढुंगा र माम्ती लगायतका स्थानमा निर्माण गरिएका डाइभर्सनहरू...

चार प्रदेशका केही जिल्लामा बुधबार हावाहुरीको बितण्डा मच्चिनसक्ने, विपद् प्राधिकरणबाट ७ बुँदे अलर्ट जारी
NEWS

चार प्रदेशका केही जिल्लामा बुधबार हावाहुरीको बितण्डा मच्चिनसक्ने, विपद् प्राधिकरणबाट ७ बुँदे अलर्ट जारी

काठमाण्डौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार देशका चार प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार मान्दै प्राधिकरणले कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा हावाहुरीको जोखिम उच्च रहेको जनाएको हो। कोशी प्रदेशको...

आईफोन प्रयोगकर्तामा नयाँ समस्या, ब्याट्री शुन्य%मा झरेपछि फोन तुरुन्तै अन नहुने गुनासो
OTHERS

आईफोन प्रयोगकर्तामा नयाँ समस्या, ब्याट्री शुन्य%मा झरेपछि फोन तुरुन्तै अन नहुने गुनासो

काठमाण्डौ । हालै विभिन्न प्रयोगकर्ताबाट आएको रिपोर्टअनुसार, नयाँ आईफोन मोडेलहरूमा ब्याट्री पूर्ण रूपमा सकिएपछि चार्जमा जोड्दा पनि फोन तुरुन्तै अन नहुने समस्या देखिएको छ। मनी कन्ट्रोलको रिपोर्टका अनुसार विशेषगरी आईफोन १७ र आईफोन एयर प्रयोगकर्ताहरूले यस्तो अनुभव साझा गरेका छन्।प्रयोगकर्ताहरूका अनुसार, फोनको ब्याट्री पूर्ण रूपमा डिस्चार्ज भएर बन्द भएपछि तुरुन्त चार्जमा...

व्यवसायी शेखर गोल्छा प्रकरणमा सर्वोच्चको आदेश, २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न निर्देशन
NEWS

व्यवसायी शेखर गोल्छा प्रकरणमा सर्वोच्चको आदेश, २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न निर्देशन

काठमाण्डौ । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छासम्बन्धी बन्दीप्रत्यक्षीकरण मुद्दामा विपक्षी पक्षलाई २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ।न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज जारी गरेको आदेशमा केन्द्रीय अनुसन्धान ब्यूरो, काठमाण्डौलाई सूचना म्याद प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत बन्दीसहित...

११ सम्भावनामा टेकेर स्वर्णिमले देखेको ‘नयाँ अर्थतन्त्र’को सपना (सूचिसहित)
NEWS

११ सम्भावनामा टेकेर स्वर्णिमले देखेको ‘नयाँ अर्थतन्त्र’को सपना (सूचिसहित)

काठमाण्डौ । मुलुकको आर्थिक रूपान्तरणका लागि सरकारले ११ वटा प्रमुख सम्भावना (अवसर) औंल्याउँदै अर्थतन्त्रलाई संरचनागत रूपमा परिवर्तन गर्ने आधार प्रस्तुत गरेको छ । अर्थतन्त्रले भोगिरहेका चुनौतीबीच पनि बहुआयामिक अवसरहरू प्रयोग गर्न सके नेपाललाई उच्च वृद्धि र दिगो विकासतर्फ लैजान सकिने सरकारको निष्कर्ष छ ।सरकारले सबैभन्दा पहिला सुशासन र स्थिर नीतिगत वातावरण लाई आधार मानेको...

४ ‘ड्राइभर सेक्टर’बाट अर्थतन्त्र उछाल्ने योजना: ७% वृद्धि लक्ष्य सार्वजनिक
NEWS

४ ‘ड्राइभर सेक्टर’बाट अर्थतन्त्र उछाल्ने योजना: ७% वृद्धि लक्ष्य सार्वजनिक

काठमाण्डौ । सरकारले मुलुकको आर्थिक रूपान्तरणका लागि चारवटा मुख्य संवाहक (ड्राइभर) क्षेत्र पहिचान गर्दै उच्च आर्थिक वृद्धिको लक्ष्यसहित ठोस रोडम्याप सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले जारी गरेको श्वेतपत्र (स्थिति पत्र) अनुसार ऊर्जा, कृषि–उद्योग, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई आर्थिक रूपान्तरणका प्रमुख आधारका रूपमा अघि सारिएको हो ।

सार्वजनिक संस्थानहरूको उचित प्रतिफल आउने गरी व्यवस्थापन गर्न आवश्यकः अर्थ मन्त्रालय
NEWS

सार्वजनिक संस्थानहरूको उचित प्रतिफल आउने गरी व्यवस्थापन गर्न आवश्यकः अर्थ मन्त्रालय

काठमाण्डौ । सरकारले सार्वजनिक संस्थानहरूको उचित प्रतिफल आउने गरी व्यवस्थापन गर्न आवश्यक रहेको जनाएको छ । अर्थ मन्त्रालयले देशको वर्तमान अवस्थालाई दर्शाउँदै जारी गरेको श्रेवतपत्रमा यस्तो आवश्यकता औल्याइएको हो ।श्रेवतपत्रमा सार्वजनिक संस्थानमा सरकारको लगानी बढ्दै गएपनि अपेक्षित प्रतिफल हासिल हुन नसकेको उल्लेख छ । २०८२ फागुनसम्म सरकारको पूर्ण स्वामित्व भएका २० र...

फ्रड इन्स्योरेन्स रोक्न सरकारले पहल गर्ने, बीमा प्राधिकरणको नियमनमा व्यापक सुधार गरिने
ECONOMY& POLITICS

फ्रड इन्स्योरेन्स रोक्न सरकारले पहल गर्ने, बीमा प्राधिकरणको नियमनमा व्यापक सुधार गरिने

काठमाण्डौ । सरकारले बीमा व्यवसायको नियमनमा व्यापक सुधार गर्नुपर्ने आवश्यक रहेको जनाएको छ ।  अर्थमन्त्रालयले आज देशको आर्थिक अवस्थाबारेको श्वेतपत्र सार्वजनिक गर्दै नेपाल बीमा प्राधिकरणको अवस्थामा सुधार गर्न आवश्यक रहेको उल्लेख गरेको छ ।  

चालु आवमा आर्थिक वृद्धिदर ३.५% मा विस्तार हुने प्रक्षेपण
ECONOMY& POLITICS

चालु आवमा आर्थिक वृद्धिदर ३.५% मा विस्तार हुने प्रक्षेपण

काठमाण्डौ अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको समग्र तस्बिरको चित्रण गर्दै श्रेवतपत्र जारी गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेद्वारा जारी गरिएको देशको वर्तमान आर्थिक स्थितीपत्रमा आव २०८२÷८३ मा नेपालको आर्थिक वृद्धिदर ३.५ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरिएको छ ।पत्रमा छिमेकी देशहरुको तुलनामा आर्थिक वृद्धिदर निकै कम रहेको उल्लेख छ । पछिल्लो दशकमा नेपालको वार्षिक...

कानून संशोधन गरी पूँजीबजारमा एनआरएनको लगानी भित्र्याउने सरकारको योजना
ECONOMY& POLITICS

कानून संशोधन गरी पूँजीबजारमा एनआरएनको लगानी भित्र्याउने सरकारको योजना

काठमाण्डौ । सरकारले पूँजी बजारको दायरा फराकिलो बनाउँदै दोस्रो बजार कारोबारमा स्थिरता ल्याउनु आवश्यक रहेको जनाएको छ ।  अर्थमन्त्रालयले आज श्वेतपत्र सार्वजनिक गर्दै पूँजीबजारको दायरा फराकिलो बनाउनुपर्ने आवश्यक रहेको उल्लेख गरेको छ ।  

सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गरिने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय
NEWS

सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गरिने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

काठमाण्डौ । सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले उक्त जानकारी दिएका हुन्। उनका अनुसार सोसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गरिनेछ।

अध्यादेश ल्याउने सरकारको तयारी
NEWS

अध्यादेश ल्याउने सरकारको तयारी

काठमाण्डौ । सरकारले आज दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकमा संवैधानिक परिषद लगायतका अध्यादेश ल्याउने तयारी गरेको छ ।यसअघि सरकारकै सिफारिसमा राष्ट्रपतिले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गरेका थिए। तर, आह्वान भएको भोलिपल्टै पुनः सरकारकै सिफारिसमा अधिवेशन स्थगित भएको थियो ।

प्रधानमन्त्री बालेनले डाके मन्त्रिपरिषद् बैठक
NEWS

प्रधानमन्त्री बालेनले डाके मन्त्रिपरिषद् बैठक

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। बैठक आज सोमबार दिउँसो २ बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।

‘नेपाल टेक रोडशो यूएसए २०२६’ मार्फत नेपालको आईटी क्षेत्र अमेरिकी बजारसँग जोडिने
NEWS

‘नेपाल टेक रोडशो यूएसए २०२६’ मार्फत नेपालको आईटी क्षेत्र अमेरिकी बजारसँग जोडिने

काठमाण्डौ । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (NAS-IT) ले आगामी मे १५, २०२६ मा अमेरिकाको टेक्सास राज्यको ग्रेपभाइनस्थित Embassy Suites by Hilton मा आयोजना हुने “नेपाल टेक रोडशो यूएसए २०२६” को घोषणा गरेको छ।नेपालको प्रविधि क्षेत्रको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस रोडशोमार्फत नेपालको आईटी क्षमतालाई अन्तर्राष्ट्रिय बजारमा...

६५ मेगावाटको म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण सुरु
NEWS

६५ मेगावाटको म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण सुरु

काठमाण्डौ । धवलागिरि गाउँपालिका–४ बगर क्षेत्रमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ। हाइड्रो भिलेज प्रालि प्रवर्द्धक रहेको आयोजनाले पहुँचमार्ग, विद्युत्गृह, सुरुङ तथा प्रसारण लाइन निर्माणलाई समानान्तर रूपमा अघि बढाएको जनाएको छ।बगर गाउँदेखि बाँध निर्माणस्थल दोभानसम्म करिब १० किलोमिटर पहुँचमार्ग विस्तार गरिएको छ। ...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.