शनिबार, बैशाख २६,२०८३ 09:31:27
Bizshala
  • शनिबार, बैशाख २६,२०८३ 09:31:27
नेपाली व्यवसायिक प्रतिनिधिहरू व्यवसायका सम्भावनाहरू बुझ्न एयरबसको कार्यालयमा
NEWS

नेपाली व्यवसायिक प्रतिनिधिहरू व्यवसायका सम्भावनाहरू बुझ्न एयरबसको कार्यालयमा

काठमाण्डौ । जर्मन एशिया प्रशान्त व्यवसायिक संघ र नेपाल जर्मन उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा जर्मनीको हाम्बर्गमा लगानीलाई सुदृढीकरण गर्न एयरबस कार्यालयमा विशेष बैठक सम्पन्न भएको छ।एशिया एशिया प्रशान्त व्यवसायिक संघका प्रमुख अल्मुटरोबनेरले नेपाली व्यवसायिक प्रतिनिधिहरूलाई थप व्यापार साझेदारीलाई नवीन तरीकाले लानुपर्ने बताउँदै त्यस कार्यक्रममा स्वागत गर्दै...

समयमै विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
ECONOMY& POLITICS

समयमै विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा विश्व जनसङ्ख्या दिवसका अवसरमा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ लाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले सरकारले...

डकूमेन्टमा देखियो अर्थतन्त्रको तस्विरमा सुधारको संकेत !
NEWS

डकूमेन्टमा देखियो अर्थतन्त्रको तस्विरमा सुधारको संकेत !

काठमाण्डौ । पछिल्ला आधिकारिक तथ्यांकहरूका आधारमा हेर्दा नेपालले आर्थिक दृष्टिले केही राहतका संकेत देखाएको छ। राजस्व संकलनदेखि आयात-निर्यात, पुँजीगत खर्च, मुद्रास्फीति, विदेशी सहायता र शेयर बजारजस्ता सूचकहरूमा देखिएको सुधारले अर्थतन्त्र लयमा फर्कने सकारात्मक सङ्केत दिएको छ। यद्यपि समग्र अर्थतन्त्र अझै पूर्णरूपमा स्थायित्वतर्फ भने पुग्न सकेको छैन।

चेम्बरद्वारा मौद्रिक नीतिमा ३५ बुँदे सुझाव पेश, कर्जा प्रवाहमा सहजीकरण गर्न आग्रह
ECONOMY& POLITICS

चेम्बरद्वारा मौद्रिक नीतिमा ३५ बुँदे सुझाव पेश, कर्जा प्रवाहमा सहजीकरण गर्न आग्रह

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय समेटिएको ३५ बुँदे सुझाव नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेल समक्ष पेश गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले आर्थिक र वित्तीय क्षेत्रलाई चलायमान बनाउन सहयोग हुने गरी ३५ बुँदे सुझाव गर्भनर डा. पौडेललाई बुझाएका हुन्  ।  बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत आर्थिक र...

अब सार्वजनिक बिदामा पनि धरहरा खुल्ने
TOURISM

अब सार्वजनिक बिदामा पनि धरहरा खुल्ने

काठमाण्डौ । अब सार्वजनिक बिदाका दिनसमेत धरहरा खुला रहने भएको छ । सहरी विकास मन्त्रालयले साउन १ गतेदेखि सार्वजनिक बिदाका दिनसमेत बिहान ८ देखि बेलुका ८ बजेसम्म धरहरा सञ्चालन गर्ने तयारी गरेको हो ।  यस्तै अब दैनिक दुई चरण (सिफ्ट) मा धरहरा खुला गरिने भएको छ । अहिले धरहरा दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुला हुँदै आईरहेको छ । सरकारले दिने सार्वजनिक बिदाको दिन बन्द हुन्छ...

अब युट्युबबाट सजिलै पैसा कमाउन गाह्रो हुने, मोनीटाइजेशन नीतिमा ठूलो परिवर्तन हुँदै
OTHERS

अब युट्युबबाट सजिलै पैसा कमाउन गाह्रो हुने, मोनीटाइजेशन नीतिमा ठूलो परिवर्तन हुँदै

काठमाण्डौ । अब युट्युबबाट सजिलै पैसा कमाउन गाह्रो हुने भएको छ । जुलाई १५ बाट युट्युबको मोनीटाइजेशन नीतिमा ठूलो परिवर्तन हुन लागेको छ । वास्तवमा युट्युबले ठूलो मात्रामा उत्पादन हुने सामग्रीमाथि कडाई गर्न लागेको हो ।बदलिएको नियम अनुसार अब युट्युबले मौलिक र नयाँ सामग्री सिर्जना गर्नेलाई मात्र भिडियोबाट कमाउने अवसर दिनेछ । वास्तवमा, युट्युबले यस्ता भिडियोहरूबाट हुने...

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित
ECONOMY& POLITICS

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

काठमाण्डौ । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । परिसंघको २२ औं वार्षिक साधारण सभाले पाण्डेलाई अध्यक्ष चयन गरेको हो ।  यसअघि वरिष्ठ उपाध्यक्ष रहेका पाण्डे परिसंघको विधान अनुरुप स्वतः अध्यक्षमा चयन भएका हुन् ।  एक दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्यसँगै विभिन्न समितिमा रहेर काम गरिसकेका पाण्डे २०७५ देखि परिसंघको उपाध्यक्ष बनेका थिए ।...

रसुवागढी नाकामा आएको बाढीले नेपाल–चीन आपूर्ति प्रणालीमा पूर्ण अवरोध : चेम्बर
ECONOMY& POLITICS

रसुवागढी नाकामा आएको बाढीले नेपाल–चीन आपूर्ति प्रणालीमा पूर्ण अवरोध : चेम्बर

काठमाण्डौ । नेपाल–चीन सिमानामा रहेको प्रमुख नाका रसुवागढीको टिमुरे क्षेत्र भएर गत मंगलबार आएको भिषण बर्षाले मानवीय र भौतिक रुपमा ठूलो क्षति व्यहोर्नु परेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । भारी वर्षासँगै आएको बाढीले नेपाल–चीन मैत्री पुल पूर्ण रूपमा बगाएको र रसुवागढी नाकाबाट चीनसँग हुने व्यापारको मुख्य नाका बन्द हुँदा व्यवसायीहरु मर्कामा परेको चेम्बरले उल्लेख गरेको छ ।...

दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा
NEWS

दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा

काठमाण्डौ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने खण्ड एकतर्फी सञ्चालनमा आएको छ । निरन्तर वर्षासँगै भासिएको सडक मर्मतपश्चात आज साढे १२ बजेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।  यससँगै बिहानैबाट रोकिएका यात्रुवाहक र साना सवारी साधनलाई पालैपालो आउजाउ गर्न दिइएको छ । बर्दघाट नगरपालिका ४ खुर्सानीखोलामा आज बिहानपख तीन फिट जति सडक भासिएपछि राजमार्ग...

आज पृथ्वीको इतिहासकै सबैभन्दा छोटो दिन हुने, यस्तो छ कारण
OTHERS

आज पृथ्वीको इतिहासकै सबैभन्दा छोटो दिन हुने, यस्तो छ कारण

काठमाण्डौ । बुधबार अर्थात जुलाई ९ पृथ्वीको इतिहासमा सबैभन्दा छोटो दिन हुन सक्ने भएको छ । पृथ्वीको आफ्नो अक्षमा घुम्ने गति पहिलेभन्दा बढी भएको कारण यो अनौठो घटना देखिने वैज्ञानिकहरूले बताएका छन् ।  बुधवार बाहेक, वैज्ञानिकहरूले जुलाई २२ र अगस्त ५ का दिनहरू पनि सामान्य भन्दा १.३–१.५१ मिलिसेकेन्ड छोटो हुने भविष्यवाणी गरेका छन्। यी दिनहरूमा चन्द्रमा पृथ्वीको भूमध्य रेखाबाट...

त्रिवि उपकुलपतिमा डा. अर्याल नियुक्त
NEWS

त्रिवि उपकुलपतिमा डा. अर्याल नियुक्त

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा प्रा डा दीपक अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त रहेको उपकुलपतिमा सिफारिस भएकामध्येबाट अर्याललाई नियुक्त गरेका हुन् ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते प्रधानमन्त्री एवं कुलपति ओलीसमक्ष...

देशभरका सुनचाँदी व्यवसायी न्यूरोडमा, सिठी बजाएर विरोध प्रदर्शन(फोटो फिचर)
NEWS

देशभरका सुनचाँदी व्यवसायी न्यूरोडमा, सिठी बजाएर विरोध प्रदर्शन(फोटो फिचर)

काठमाण्डौ । देशभरका सुनचाँदी व्यवसायीहरु पुनः आन्दोलनमा उत्रिएका छन् । सरकारले यसअघि गरेको प्रतिबद्धताअनुसार आफ्ना माग पूरा नभएको भन्दै उनीहरुले पुनः आन्दोलन थालेका हुन् ।  नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको ब्यानरमा सुनचाँदी व्यवसायीहरुले बुधबार काठमाण्डौको न्यूरोड क्षेत्रमा सिठी बजाएर प्रदर्शन गरे । 

दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
NEWS

दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

काठमाण्डौ । पूर्व–पश्चिम राजमाार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्नेमा सडक भासिएको छ । सडक भासिएपछि यातायात पूर्णरुपमा अवरुद्ध भएको छ ।

निफ्राको अगुवाईमा सेतीखोला क्यासकेडका लागि जुट्यो लगानी
NEWS

निफ्राको अगुवाईमा सेतीखोला क्यासकेडका लागि जुट्यो लगानी

काठमाण्डौ । सेतीखोला जलविद्युत आयोजनाको क्यासकेड आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन सम्झौता भएको छ । ९.८ मेगावाटको उक्त आयोजना निर्माणका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को अगुवाइमा कर्जा लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।कास्की जिल्लाको पोखरा महानगरपालिका–३३ र तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ भएर बग्ने सेती नदीमा यो आयोजना...

उद्योगीका पक्षमा ऐतिहासिक फैसला : अब उत्पादनमूलक उद्योगलाई करमा २०% छुट लागू हुने
NEWS

उद्योगीका पक्षमा ऐतिहासिक फैसला : अब उत्पादनमूलक उद्योगलाई करमा २०% छुट लागू हुने

काठमाण्डौ । नेपालको औद्योगिक क्षेत्रका लागि सुखद खबर आएको छ। उत्पादनमूलक उद्योग दर्ता गरेर उत्पादनमा संलग्न रहेका उद्योगीहरूलाई अब २० प्रतिशत करछुटको सुविधा लागू हुने भएको छ।सर्वोच्च अदालतको पूर्ण इजलास (न्यायाधीश हरिप्रसाद फुयाल, शारङ्गा सुवेदी र सुनीलकुमार पोखरेल सम्मिलित बेञ्च)ले उद्योगीहरूको पक्षमा ऐतिहासिक फैसला सुनाएको हो। यस निर्णयले विगतमा चलेको करसम्बन्धी...

महङ्गी सामान्य घट्यो, कुन वस्तुमा कति ?
NEWS

महङ्गी सामान्य घट्यो, कुन वस्तुमा कति ?

काठमाण्डौ । महङ्गी सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ११ महिनासम्ममा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) २.७२ प्रतिशत रहेको छ ।  अघिल्लो वर्षको सोही अवधिसम्म मूल्यबृद्धि ४.१७ प्रतिशत रहेको थियो । यसर्थमा १.४५ अंकले घटेको छ ।  राष्ट्र बैंकका अनुसार समिक्षा अवधिसम्म खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशत र गैर–खाद्य तथा...

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
ECONOMY& POLITICS

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाण्डौ । आज संघीय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज संघीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।प्रधानमन्त्री केपी शर्मा...

भोटेकोसी बाढीमा १८ जना बेपत्ता, ९ जनाको उद्धार
NEWS

भोटेकोसी बाढीमा १८ जना बेपत्ता, ९ जनाको उद्धार

काठमाण्डौ । आज बिहान भोटेकोसी नदीमा आएको बाढीमा परी १८ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ९ नेपाली ६ चिनियाँ नागरिक र ३ प्रहरी रहेका छन् ।  बाढीमा फसेका ९ जनाको भने उद्धार गरिएको छ । अन्यको भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । मंगलबार बिहान आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको थियो । यसका साथै बाढीले रसुवागढी सुख्खा बन्दरगाहमा समेत क्षति पुगेको छ ।  

भीषण बाढीले रसुवागढी नाकाको मितेरी पुल बगायो, जाँचपासका लागि राखिएका गाडी बगे
NEWS

भीषण बाढीले रसुवागढी नाकाको मितेरी पुल बगायो, जाँचपासका लागि राखिएका गाडी बगे

काठमाण्डौ । भोटेकोशीमा नदिमा आएको भीषण बाढीले चीनसँगको व्यापारिक रसुवागढी नाकामा रहेको मितेरी पुल बगाएको छ । मंगलबार बिहान आएको बाढीले नेपाल(चीन जोड्ने मितेरी पुल बगाएपछि नेपाल–चीन सम्पर्क टुटेको छ ।  

गठबन्धन सरकार पूरा समयसम्म टिक्छ: देउवा
ECONOMY& POLITICS

गठबन्धन सरकार पूरा समयसम्म टिक्छ: देउवा

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस–एमाले गठबन्धन सरकार पूरा कार्यकालसम्म रहने दाबी गरेका छन्।सोमबार सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको समापन गर्दै सभापति देउवाले दुई ठूला दलबीच बनेको गठबन्धनमा कतिपय चुनौतीहरू आउनसक्ने भए पनि त्यसलाई समाधान गर्दै सरकार अघि बढ्ने बताए।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X